सावधान ! यस कारण बच्चालाई मोबाइल चलाउन दिनुहुदैन 

यदि तपाई स्मार्ट फोनको प्रयोग गर्नुहुन्छ भने यो खबर पढ्नु तपाईको लागि अत्यावश्यक छ । हुन त हामी बच्चाहरूलार्इ  भुलाउन हाेस अथावा खेलाउन हामीले प्रयाेग गर्दै अाएकाे माेवाइल फाेन दिने गरेका छाै, जसले गर्दा हामीलार्इ काम गर्न अथवा अन्य कामकाे लागि पनि सहज महशुस गर्ने गरेका छाै । तर यसरी बालबालिकाहरूकाे लागि माेइलफाेन अथवा अन्य यस्तै दिनु स्वास्थ्यका दृष्टीले हानिकारह छ ।किनकी साना बच्चाहरुलाई स्मार्ट फोन दिनु उनीहरुको जीवनसँग खेलवाड गर्नुजस्तै हो । तपाईलाई थाहा नहुनसक्छ, स्मार्ट फोनको अत्यधिक प्रयोगले बच्चाको उचाई बढ्नबाट रोक्न सक्छ । यसबाट निस्किने तरंगले बच्चाको शरीरमा रहेका हर्मनहरुमा नराम्रो असर पार्छ, जसको सिधा असर उचाई वृद्धिमा पर्छ ।

लामो समय मोबाइलमा हेर्दा बच्चाको आँखा सुख्खा हुने र यसले बच्चैदेखि आँखाको पावर घट्न थाल्ने अध्ययनहरुले देखाएको छ ।यतिमात्रै होइन बच्चालाई स्मार्टफोन धेरै प्रयोग गर्न दिँदा हड्डीमा क्यान्सरको खतरा पनि बढ्छ । त्यसैले बच्चालाई स्मार्टफोनबाट सकेसम्म टाढा राख्नुस् । त्यतिबेलामात्र उनीहरुलाई मोवाईल चलाउन दिनुस्, जतिबेला अति नै आवश्यक होस् ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : आइतबार, चैत २८, २०७२०९:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै गर्भपतनले पाठेघरमा गर्भ नरहन सक्छ