किन खाँदैनन् ब्राह्मण लसुन र प्याज

केहि मानिसहरु लसुन र प्याज खानु धार्मीक दृश्टीकोणले अशुभ मान्दछन् । यस कारण का पछाडि केहि बैज्ञानीक कारण रहेको तथ्य खुल्न आएको् छ । त आउनुहोस यसै संग संबन्धीत केही चर्चा परिचर्चा हामीले आजको यस अध्याय मा गर्ने छौँ ।

1

प्राय धर्ममा लिन बाह्मण हरु लसुन र प्याज लाई अवहेलना गरेको देख्न सकिन्छ । तर यसको पछाडी के कारण हुन सक्छ । यस बिषयमा मानिसहरुका थुप्रै बिचारहरु आउने गर्दछन् । केही मानिस हरु लसुन र प्याजलाई धार्मीक मान्यता का कारण ले प्रयोग गर्न नहुने बताउदछन् भने कही मानिसहरु बैज्ञानीक कारण रहेको तथ्य राख्ने गर्दछन् । आजको यो लेखमा सबै प्रकारका मतान्तर हरु लाई केलाउने कोषिस गर्ने छौं । हामीलाई पढेर साथ दिनुहोला । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।:

खाद्य वर्गीकरण

2

आयुर्वेद का अनुसार खाद्य पदार्थहरुको बर्गिकरण तिन भागमा गरीएको पाइन्छ ।

जस्तै : सात्विक ‐(Sattvic), राजसिक ‐(Rajasic), र तामसिक ‐(Tamasic), यसलाई केवल मानसिक स्थिति मान्न सकिन्छ जसलाई निम्नानुसार बिभाजन गरिएको छ ।
सत्वा ‐(Satva) : शांति, संयमं, पवित्रता र मन शान्त गराउने गुणहरु
राजस ‐(Rajas) : आवेग र खुशी जस्ता गुण भएको
तमस ‐(Tamas) : क्रोध, आवेग, अहंकार र बिनाशकारी गुण भएको

बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।

अहिंसाबादी सोच बिचार

3

प्याज र लहसुन जस्ता बोट बिरुवाहरुलाई शास्त्रमा राजसिक र तामसिक रुपमा बर्गीकृत गरेको पाईन्छ । जसको अर्थ आवेग र अज्ञानतालाई बढावा दिन सघाउछ भन्ने बुझिन्छ । हिंदू धर्म मा हत्या निषेधीत गरिएको छ । यहाँसम्म कि रोग संग आउने जिवाणु हरु पनि जिव हुन यि प्राणि हत्या गर्नु हुदैन पापको भागिदार भइन्छ भन्ने मान्यता रहीआएको पाईन्छ । त जमिका भोजनहरुमा समुचित सरसफाई आवश्यकता हुन्छ । यसरी सरसफाई गर्दा जमिनमा रहेका सूक्ष्म जिवाणु हरुको मृत्यु हुन सक्छ । यसै मान्यता का कारण पनि ब्राह्मण हरुलाई प्याज र लहसुन बर्जित गरिएको पाईन्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।:

अशुद्ध खाद्य श्रेणीमा लहसुन र प्याज

4

केही मानिसहरु का भनाई अनुसार मांसु, प्याज र लहसुन को अत्याधीक मात्रामा सेवन गर्नाले मानिसहरुको राम्रो आचरण खराव मा परिणत हुन सक्छ । शास्त्रका अनुसार लहसुन, प्याज र च्याउ ब्राह्मण हरु का लागि निशेधीत गरिएको पाइन्छ । किनकी यस्ता पदार्थ हरुको सेवन मात्रले पनि मानिसको अन्तर आत्मामा अशुद्धताको मात्रा बढ्न जान्छ । यस्तै मान्यताका कारण पनि यसलाई अशुद्ध खाद्य श्रेणी मा राखिएको कथन छ । ब्राह्मण हरु सधै शुद्ध अनि पवित्र रहनु पर्ने हुन्छ । किनकी देवताहरुको पुजा गर्नुपर्ने हुन्छ, जसलाई प्रकृतीमा सात्विक ‐शुद्ध) मानिदै आएको किम्बदंती मा पाईन्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।:

सनातन धर्म का अनुसार

5

सनातन धर्म मा बेद शास्त्रका अनुसार प्याज र लहसुन जस्ता तरकारी प्रकृती मा रहेका मानव जाति हरुमा यसको सेवनले अत्तेजीत भावनाको बिकास गर्ने अनि अज्ञानता र अहंकार का भावनारु उत्प्रेरीर गर्ने भएकाले अध्यात्मीक भावना को जागृत गर्न असर पुर्याउदछ । त्यसपश्चात मानवको चेतना मा प्रवाभ पर्न जान्छ । यसैकारण ले यस्ता बस्तुहरुको सेवन नगर्नु नै उचित हुन्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस्।:

शास्त्रका मान्यताहरुमा आधारीत

6

यी मान्यता हरु आजको समयसम्म आइपुग्दा सम्म महत्व पनि कम हुदै गएको पाइन्छ । किनकी शहरी जिवनमा जातिय ब्यवस्था विलुप्त हुने अवस्थामा छ । धेरै जाति र समुदायका माझमा यि सबै मान्यताहरुलाई स्थायीत्व दिन निकै कठिन हुदै गएको अवस्था छ । आजको एक्काइसौँ सताव्दी सम्म आईपुग्दा धरैजसो मानिसहरु बिषेस गरि युवापिढी हरुवाट यस परम्परा लाई अन्धबिश्वासको संज्ञा दिदै आएको हो या वर्तमान देखावटी जिवनशैलिका कारण धर्मवाट आस्था हट्न गएको हो यो भने गंभिर प्रश्नका रुपमा प्रस्तुत भएको छ ।

प्रकाशित : आइतबार, चैत १४, २०७२०८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन राशिको प्रेम सम्बधमा कस्तो समस्या – जानिराखे राम्रो