हारेका रावीन्द्र मिश्रले खर्च गरेका रहेछन् यति ठूलो रकम, भयो सार्वजनिक !

काठमाडौं, राप्रपा नेपालका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ …

Read More

सुकुमवासी वस्ती हटाउन माग गर्दै एकजुट भए सर्वसाधारण, बालेनलाई बुझाइयो ज्ञापनपत्र !

काठमाडौं, काठमाडौंको थापाथलीस्थित सुकमवासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती …

Read More

सबै पार्टी भ्याउने दौडमा मनाङे, अहिले एकीकृत समाजवादीको पालो !

पोखरा,  मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार …

Read More

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी

काठमाडौं, प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ ।  नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य …

Read More

समानुपातिकतर्फ माओवादी र रास्वपालाई बराबर सिट ! कति ?

काठमाडौं,  आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् । सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार …

Read More

भारतको ज्यादती विरुद्ध उभिए रवि लामिछाने, दिए कडा चेतावनी !

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन् । भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको …

Read More

‘थ्रेस होल्ड’ नकट्दा एकीकृत समाजवादीको गुम्यो यति सिट !

काठमाडौं,  आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले  उक्त …

Read More

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका …

Read More

रवि लामिछाने र राप्रपाले कांग्रेसलाई साथ दिए कम्युनिस्टविनै बहुमतको सरकार, यस्तो छ सम्भावना ?

काठमाडौं, प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन …

Read More

उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू

काठमाडौं, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकाशे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् । महानगरको सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी कार्यक्रम अन्तर्गतका …

Read More