“देश चक्रब्यूमा पर्यो, प्रदेश खारेज गराैं”

महोत्तरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको …

Read More

चोलेन्द्रको पक्षमा उभिए शेखर, महाभियोग निस्क्रिय भएको दावी !

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा विरुद्ध लागेको महाभियोग स्वत: निस्क्रिय भइसकेको दावी गरेका छन्। आइतबार विराटनगरस्थित काेइराला निवासमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा कोइरालाले जबरा …

Read More

देउवालाई कांग्रेसीको पत्र – ‘निर्वाचनमा शत्रुसँग एक्लाएक्लै लड्नुको शान छुट्टै हुन्छ’

मुगु – पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा …

Read More

“गठबन्धनले बिहे गरेर नेपाल आउनेहरूलाई प्राथमिकतामा राख्यो, यो राष्ट्रहितमा छैन”

बुटवल, पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी भोलि बिहे …

Read More

प्रचण्ड भन्छन्- ‘नेपालमा शान्ति युद्धले ल्याएको हो, हामीले ल्याएका हौँ’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्धले शान्ति ल्याएको दावी गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले युद्धले नेपालमा शान्ति ल्याएको दावी …

Read More

भोलि असोज ७ गते शुक्रबार: कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। असोज  ७ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका …

Read More

सभामुख र उपसभामुख विरुद्ध सर्वोच्च अदालतमा रिट, पद खाली गराउन माग !

काठमाडौं,  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले बिहीबार …

Read More

राष्ट्रपतिको अपमान गरिएपछि बचाउमा उत्रिए ओली !

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले …

Read More

‘ओलीको शीतल छहारी पाउने आशा छ, त्यहि भएर एमाले प्रवेश गरें’

काठमाडौं,  नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश …

Read More

राष्ट्रपतिको कदम बारे ओली मौन !

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दोस्रोपटक पारित नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण नगरपछि यतिबेला राजनीतिक वृत्त तरंगित भएको छ । पहिलो पटक संघीय संसदबाट पारित भएको नागरिकता …

Read More