आगामी तीन दिन पानी पर्ने सम्भावना छ कि छैन ? हेर्नुहोस् आइतबार सम्मको मौसम !
काठमाडौं, आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ …
Read More