काठमाडौँ छाड्नेको लर्को, दिनकै लाखले छाड्दै ! अहिले सम्म कतिले छाडे ?
काठमाडौं, दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु …
Read More