आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार बढीले टिपाए नम्बर !

काठमाडौं, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग …

Read More

बाराही हाइड्रोको आईपीओ खुल्याे ! कसले कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निस्काशन गरेकाे हाे । आइपिओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ …

Read More

कक्षा ११का सोहनले बनाए विद्युतीय मोटरसाइकल, हेर्नेको लाग्यो भिड !

धनगढी । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत …

Read More

इष्टर्न हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि २८ असोजमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख …

Read More

महानगरको नयाँ एक्सन सुरु, दियो ३० दिने अल्टिमेटम !

काठमाडौं, काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन …

Read More

सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्यादको तयारी, आज अदालत उपस्थित गराइने !

काठमाडौं, बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत …

Read More

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, पानी पर्ने सम्भावना कति ?

काठमाडौं, मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा …

Read More

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

वीरगञ्ज, प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । …

Read More

देउवालाई ओलीको ओपन च्यालेन्ज, लाइभ डिबेट गर्न चुनौती !

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर …

Read More

बेलायतको काउन्सिलर पदमा मनोनीत भइन् नेपाली चेली !

लन्डन, बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी …

Read More