निजामती कर्मचारीको पोशाक डुल्थे यी व्यक्ति, वास्तविकता खुल्दा सबै चकित !

बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का …

Read More

घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो !

काठमाडौं,  सोमबार सुनको मूल्य प्रति तोला तीन सय रुपैयाँले घटेको छ । बिहीबारदेखि आइतबारसम्म स्थिर रहेको सुनको भाउ सोमबार आइपुग्दा घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन …

Read More

रेल्वे कम्पनीमा जागिर खाने अवसर, दरखास्त आह्वान !

काठमाडौँ – नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो ।  कम्पनीले चार जना रेल चालक, चार जना …

Read More

आज कुन देशको मुद्रको मूल्य कति छ ? हेर्नुहोस् विनियम दर !

काठमाडौं,  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाली बजारमा एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ४० पैसा र बिक्रीदर १३१ रुपैयाँ तोकिएको छ । …

Read More

२७ वर्ष अगाडी अदालतले सुनाएको थियो सजाय, अहिले बल्ल परे पक्राउ !

बुटवल, जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतकाे फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर …

Read More

गायक आदित्य नारायण नेपालमा !

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका …

Read More

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

काठमाडौं, प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ । निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ …

Read More

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

काठमाडौं,  प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता …

Read More

‘सोचेजस्तो परिणाम आएन’

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण …

Read More

झलनाथ खनाललाई कम्ब्याक गर्न गार्हो पर्दै, निरन्तर परे पछि !

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ मा पछि परेका छन्। मतगणनाको सुरुवात देखि नै पछि परिरहेका खनाल शुक्रबार सम्म पनि पछि परेका हुन्। सो क्षेत्रमा खनाललाई मतान्तर …

Read More