जुन युवती तथा महिलाको हातमा हुन्छ यस्तो निशान, जिन्दगिमा प्राप्त गर्नेछन् खुबै सफलता र सम्मान !

हस्तरेखा शास्त्रको माध्यामबाट सजिलै थाहा पाउन सकिन्छ कि कुन व्यक्तिले उसको जीवनमा कति असफलता हासिल गर्न सक्छ । कुनै मानिसहरु यस्तो भाग्य लिएर जन्मन्छन् की जीवनको जुनसुकै स्थितिमा पनि सफलता र उच्च स्थान हासिल गर्न सफल हुन्छन् । आज हामी हातको यस्तो रेखाको बारेमा बताउने छौँ । जुन कुनै महिला तथा युवतीको हातमा हुन्छ भने यस्ता मानिसले जीवनमा धरै सफलता हासिल गर्ने छन् । यस्ता मानिसहरु धरै प्रसिद्ध र सम्मान पाउछन् ।

– जुन युवती तथा महिलाको हातमा माछाको निसाना बनेको छ । यस्ता मानिस धरै भाग्यमानी हुने गर्दछन् । यति मात्र नभई उनीहरुको साथ साथै परिवारको पनि भाग्य चम्किन्छ

– यदि हातको औलाको टुप्पो भन्दा पहिले नै औलामा चक्र छ भने यस्ता महिलाले धरै नाम कमाउन सफल हुन्छन । धनी हुनुको साथ-साथै उनीहरु बुद्धिमानी हुन्छन् र धेरै सम्मान पाउँछन्।

– कमलको फूल भगवान विष्णुको प्रिय हो र देवी लक्ष्मी कमलमा विराजमान हुन्छन् । यस्तो अवस्थामा जसको हातमा कमलको फूलको निशान छ, उनीहरु दुवै देवी लक्ष्मी र विष्णु द्वारा आशीर्वादित हुन्छन् ।

– महिला तथा युवतीको हातमा स्वस्तिक चिन्ह हुनु पनि धेरै शुभ मानिन्छ । यस्ता केटीहरु सदाचारी, सद्गुणी र धार्मिक हुन्छन्। उनीहरु जीवनमा धेरै सम्मान पाउँछन् र उनीहरु आफ्नो जीवन सँगै अरुको जीवनमा सकारात्मकता ल्याउँछन्।

प्रकाशित : शुक्रबार, असोज ०८, २०७८११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहचक्रमा बुधले गर्यो ठुलो उथलपुथल, यी ६ राशिलाई अत्यन्तै शुभ !