बलिउड अभिनेत्री ऐश्वर्या राय पति अभिषेक बच्चन भन्दा ३ बर्ष जेठी छिन्। प्राय: सबैलाई यो कुरा थाहा छ। केहि मानिसहरु लाई लाग्छ सक्छ अभिषेक बच्चन ऐश्वर्या राय सँग विवाह किन गरे किनकि ऐश्वर्या मिस वर्ल्ड हुन् र उनि धेरै सुन्दर छिन्। तर अभिषेक बच्चनले ऐश्वर्या राय सँग विवाह अरु कुनै कारणले गरेक थिए । अभिषेक आफैले यस विषयमा एक अन्तर्वार्तामा भनेका छन् ।
अभिषेकलाई एक अन्तर्वार्ताको क्रम एक प्रश्न गरिएको थियो । अभ्निएको थियो ‘के तपाई ऐश्वर्या सँग विवाह यसैले गर्न चाहनु हुन्थ्यो कि ऐश्वर्या एक सफल अभिनेत्री हुन् र उनि शुदर छिन् त्यसैले हो । यस प्रश्ननमा अभिषेकले भनेका थिए । ‘यो कुरा बिल्कुलै हैन किनकि ऐश्वर्या एक अद्भुत महिला हुन् । जो मेकअप बिना रात बस्छन्। उनी आफूलाई सबैको सामुन्ने राख्छिन्, उनी कहिल्यै देखावटी गर्दिनन् ।
अभिषेक र ऐश्वर्याको विवाह सन २००९ मा भएको थियो। अभिषेक र ऐश्वर्याकी एक छोरी आराध्या छन्। ऐश्वर्या विवाहको समय ३३ वर्षकी थिइन् । जबकि अभिषेक बच्चन ३० बर्षका थिए। दुबैले धेरै फिल्ममा सँगै काम गरेका छन्। फिल्म ‘गुरु’ को क्रममा दुबै प्रेममा परेका थिए । ऐश्वर्या र अभिषेक आफ्नो वैवाहिक जीवनमा धेरै खुसी छन्।
त्यसति अभिषेकको विवाह ऐश्वर्या सँग हुनु भन्दा पहिले उनको करिश्मा कपूर सँग सगाई भएको थियो । तर केहि कारणले अभिषेक र करिश्मा कपूरको बीच सम्बन्ध टुटेको थियो । भारितिया मिडियाको अनुसार करिश्मा विवाह पछि अभिषेक सँग बच्चन परिवार बाट टाढा रहन चाहन्थिन्। तर करिश्माको यो निर्णय अभिषेकलाई पटक्कै स्वीकार्य थिएन। यस्तो अवस्थामा जब करिश्माले अभिषेकको कुरा सुन्न मानिनन् र अभिषेकले सगाई तोड्नु परेको थियो।