बुध र शुक्र ग्रहको युति हुँदै, यी ५ राशिका मानिसको जिवनमा हुँदैछ नसोचेको लाभ!

भनिन्छ मानिसको बुद्धि ठिक भयो भने उसले जीवनमा धरै सफलता हासिल गर्न सक्छ । त्यसैले हरेक मानिसमा बुद्धिका देवता बुद्धको कृपा हुनु अन्यन्तै आवश्यक हुन्छ । सेप्टेम्बर २२, २०२१ मा बुध ग्रह आफ्नो राशि कन्या छोडेर तुला राशिमा प्रवेश गर्नेछ। तुला राशिमा उनको स्वामी राशी शुक्र पहिले देखि नै बिराज मान थिए । अब २२ सेप्टे बरमा तुला राशिमा बुध शुक्रको युती हुनेछ । बुध ग्रह व्यापार भविष्यको कारक ग्रह मानिन्छ। त्यसतै शुक्र खुशी-सौन्दर्य-समृद्धिको कारक हो। जान्नुहोस् कुन राशिको लागी बुधको परिवर्तन र बुध-शुक्रको संयोजन भाग्यशाली साबित हुनेछ।

मेष राशि

मेष राशीको लागि यस  समय भविश्य योजना बनाउनको लागि समय लागी उत्कृष्ट हुनेछ। कार्यस्थलमा व्यस्तता बढ्नेछ र यसले राम्रो नतिजा पनि पाउनेछ। तपाईको काम गर्ने तरिका सुधार हुनेछ। रोकिएका काम सुचारु हुनुको साथै सम्पन्न हुनेछ ।

मिथुन राशी


यस राशी परिवर्तनको प्रभावको कारण मिथी राशि भएका मानिसलाई व्यापार व्यसायबाट मनग्य लाभ हुनेछ । आर्थिक लेन-देनबाट लाभ हुनेछ । आमाको तर्फबाट शुभ समाचार मिल्नु साथै लाभ हुनेछ । अचनाक धन लाभ हुनेछ । मान सम्मान बढ्ने छ । परिवारमा खुशी छाउने छ ।

कन्या राशी


कन्या राशिका मानिसहरुको लागी यो समय परिवारको हिसाबले धेरै राम्रो साबित हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । रोकिएको धन प्राप्त हुँदा मन प्रसन्न हुनेछ ।

तुला राशी


बुधको राशि परिवर्तन यस राशिको मानिसहरुको क्यारियर को लागी शुभ छ। विशेष गरी व्यवसायीहरु धेरै लाभान्वित हुनेछन्। पुरानो रोकिएको पैसा उपलब्ध हुनेछ। प्रेम विवाहको लागी समय राम्रो छ। प्रसंसा बढ्नेछ।

धनु राशि


धनु राशिका मानिसहरु को लागी पदोन्नति-वृद्धि, व्यापारमा नयाँ प्रस्ताव प्राप्त गर्ने प्रबल संभावनाहरु छन्। पारिवारिक सहयोग मिल्नेछ र घरमा खुशी छाउने छ । मानसिक सुख र शान्ति प्राप्त हुनेछ।

मकर राशी


यस राशिका मानिसहरु लाई आफ्नो क्यारियरमा नयाँ अवसर प्राप्त हुनेछ। इच्छित ठाउँमा स्थानान्तरण हुन सक्छ वा तपाई इच्छित काम पाउन सक्नुहुन्छ। समग्रमा बुधको राशि परिवर्तनले यस राशिको मानिसको जीवनमा सुधार ल्याउनेछ।

प्रकाशित : सोमबार, असोज ०४, २०७८११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज सोमवती पुर्णिमा, जीवनमा खुशि र समृद्धि प्राप्त गर्नको लागि गर्नुहोस् यस्ता उपाय !