पछील्लो समयमा सामाजिक सञ्जाल टिकटक मार्फत चर्चामा आउन सफल टिकटक स्टार स्मारिका ढकाल यतिबेला सामाजिक सञ्जालमा निकै चर्चामा छिन् ।
पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटक मार्फत धरै जना युवा युवती चर्चामा आउन सफल भएका छन् । त्यसै क्रममा झापा घर भएकी पछिल्लो समयको चर्चित मोडल तथा टिकटक स्टार स्मारिका ढकाल पनि निकै चर्चाम छिन् । टिक टकमा डान्स तथा कमेडी भिडियो पोस्ट गर्ने स्मारिका यतिबेला विभिन्न म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।
पछिल्लो समयमा टिक टक स्टार स्मारिकालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । अहिलेको समयमा स्मारिका टिकटक, म्युजिक भिडियो र मोडालिंगमा बेस्त छिन् । साथै सामाजिक सञ्जाल टिकटक मात्र नभई फेसबुक र इन्स्टाग्राममा पनि स्मारिक उत्तिकै सक्रिय छिन् । स्मारिकाले उनको इन्स्टाग्राममा उनको विभिन्न तस्बिर पोस्ट गरेकी छिन् ।
केहि समय पहिले स्मारिका उनको श्रीमान संगको सम्बन्ध बिच्छेदले पनि निकै चर्चा पाएको थियो । तर अहिलेको समयमा स्मारिका बिगतलाई छाडेर उनि पुन: सामाजिक सञ्जाल र टिकटकमा सक्रिय भएकी छिन् । टिकटकमा प्राय: उस्तै यी यी जोडी स्मारिका दिदी र समारिका बहिनी हुन्।
तस्बिर श्रोत: स्मारिका ढकाल इन्स्टाग्राम