टिभी सिरियलमा सधैँ साडीमा देखिने अभिनेत्रीको यो बो-ल्ड अवतार, देखिइन् यस्तो रुपमा !

टिभी सिरियलमा सस्कारी बुहारीको रुपमा देखिने अभिनेत्री टीना दत्ता वास्तविक जीवनमा धरै नै ग्ल्यामर छिन् । अभिनेत्रीको बो-ल्ड तस्बिरहरु प्राय: सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।

टिभी अभिनेत्री सधैँ टिभी सिरियलमा सस्कारी बुहारी तथा छोरीको भूमिकामा देखिने गर्छिन्। यस्तो अवास्थामा जहिले पनि उनलाई टिभी सिरियलमा साधारण शैलीमा देखिएकी अभिनेत्री जब यतिबेला बो-ल्ड लुकामा देखिएकी छिन् । फ्यानहरु उनलाई देखेर धेरै आश्चर्यचकित छन्। आफ्नो फ्यानहरु सँग जोडिएर रहनको लागी सोशल मिडियामा धेरै सक्रिय छिन् । उनी सामाजिक सञ्जालमा ग्ल्यामर तस्बिर सार्वजनिक गर्छिन्।

यतिबेला टीना उनको नयाँ फोटो शुटको कारण चर्चामा आएकी छिन् । यी तस्वीरहरुमा अभिनेत्री जेब्रा प्रिन्ट र एक रातो रंगको पोशाकमा देखिएकी छिन् । तस्बिरमा अभिनेत्रीको अहिले असम्मकै फरक लुक देख्न सकिन्छ ।

टीनाले आफ्नो लुकलाई पुरा गर्नको लागि कपाललाई खुला छोडेकी छिन् भने एक पृथक शैलीमा देखिएकी छिन् । टीनाले तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् । अहिले टीनाका यी तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन्। फ्यानहरुले टीनाको यस शैलीलाई निकै मनपराएका छन् ।

तस्बिर  श्रोत: टीना दत्ता इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८११:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिन्नै नसकिने गरि स्वस्तिमा खड्कामा आएको यति धरै परिवर्तन, सार्वजनिक गरिन् यस्ता तस्बिर!