दिशा पटानीले हालै आफ्नो इन्स्टाग्राममा केहि तस्बिरहरु सेयर गरेकी छिन्, जसमा अभिनेत्री देसी अवतारमा देखिएकी छिन्।
बलिउड अभिनेत्री दिशा पटानी यतिबेला मानिसहरुको मुटुको धड्कन बनेकी छिन्। उनी प्राय आफ्नो फिल्ममा पनि उनको फिटनेसको कारण चर्चामा छिन। फ्यानहरु अभिनेत्रीको हरेक शैलीमा मोहित हुन्छन् । अभिनेत्री प्राय: आफ्नो बो-ल्ड र ह-ट अवतारको कारण सोशल मीडियामा परिचित छिन् ।
फिल्महरु बाहेक दिशा पटानी आफ्नो फ्यानहरु सँग जोडिएको रहनको लागी सोशल मिडियामा धेरै सक्रिय छिन्। उनी आफ्नो तस्वीर र भिडियो साझा गरेर सामाजिक सञ्जालमा तहल्का मच्चाउछिन् ।
दिशाले फेरी एक पटक फ्यानहरुको मन जितेकी छिन् । अभिनेत्री जति अभिनयमा राम्री देखिन्छी त्यतिनै उनि भारतीय रूपमा सुन्दर देखिन्छिन्। चाहे पश्चिमी होस् वा भारतीय दिशा हरेक पोशाकमा मानिसहरुको मन जित्छ। अहिले अभिनेत्री एक पटक फेरी चर्चामा आएकी छिन्।
दिशा पटानीले हालै आफ्नो इन्स्टाग्राम केहि तस्वीरहरु सेयर गरेकी छिन् । जसमा उनी देसी अवतारमा देखिएकी छिन्। आफ्नो बो-ल्ड अभिनयको लागी प्रसिद्ध दिशा हालै फ्यानहरु बिचमा देसी शैलीमा देखिएकी छिन् । फ्यानहरु अभिनेत्रीको यस अवतार देखेर हैरान भएका छन् ।
फ्यानहरु कमेन्ट बक्समा आगो इमोजी र मुटु आकार इमोजी सार्वजनिक गरेर प्रतिक्रिया दिइरहेका छन्। दिशा पटानीको यो शैलीबाट फ्यानहरु उनीप्रति मोहित भएका छन् ।
तस्बिर श्रोत: दिशा पटानी इन्स्टाग्राम