श्रीमानको साथमा यस्तो रोमान्टिक अवस्थामा देखिइन् अभिनेत्री प्रियंका !

सामाजिक सञ्जालमा सकृय भएकी प्रियंकाले श्रीमानको साथमा पेट जोडेर तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेत्री प्रियंकालाइ निकै सक्रिया भएको पाउन सकिन्छ । अभिनेत्रीको पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ठुलो संख्यामा फ्यान फलोइंग बढेको छ। अभिनेत्री अहिले उनको हरेक क्रियाकालापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । जब अभिनेत्री उनको तस्बिर पोस्ट पार्छिन् भाइरल हुन् केहि समय पनि लाग्दैन ।

अभिनेत्री प्रियंकाको पछिल्लो समयमा फ्यान फलोइंग बढ्नु कारण हो, अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर र भिडियो जसको कारण अभिनेत्री निकै ट्रोल भएकी छिन्  ।


पछिल्लो समयमा अभिनेत्रीको तस्बिरमा विभिन्न किसिमको प्रतिकृया पाउन सकिन्छ । कसैले अभिनेत्रीको तस्बिर राम्रो प्रतिक्रिया दिएका छन् भने कसैले उनको आलोचन गरेका छन् ।

यतिबेला अभिनेत्रीले उनको पति आयुष्मानसँग केहि  तस्बिर सार्वजनिक  गरेकी छिन् । जुन तस्बिर आहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। तस्बिर पोस्ट गरेको केहि समयमा नै अहिले प्रियंकाको तस्बिरमा २५ हजार भन्दा बढीले लाइक गरिसकेका छन् । यस भन्दा पहिले पनि अभिनेत्रीले उनको गर्भावस्थाको धरै तस्बिर सार्वजनिक गरिसकेकी छिन् ।

हिजो मात्रै अभिनेत्री प्रियंकाले दिपा श्री लिरौला सँग गरिएको सम्वादको भिडीयो ट्रेलर सार्वजनिक गरेकी छिन् ।  यस भन्दा पहिले अभिनेत्रीले स्वस्तिमा खड्का सँग गरिएको संवादको भिडियो सार्वजनिक गरेकी थिइन् । पछिल्लो समयमा  अभिनेत्रीलाई भाइरल  अभिनेत्री भन्दा पनि फरक नपर्ने अवस्था भएको छ ।  किनकि अभिनेत्रीले सामाजिक सञ्जालमा उनको कुनै पनि तस्बिर  तथा भिडियो पोस्ट गर्नासाथ  भाइरल  हुने गरेको छ ।

तस्बिर  श्रोत: प्रियंका कार्की इन्स्टाग्राम

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१५:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बो-ल्डनेस छोडेर यस्तो अवतरमा देखिइन् दिशा, हेर्नुहोस् तस्बिर सहित!