अभिनेत्री सारा माल्दिभ्स पुगेर देखिइन् यस्तो अवतारमा, अन्य अभिनेत्रीलाई भयो जलन !

बलिउड अभिनेत्री सारा अलि खान नयाँ-नायाँ स्थानमा घुम्न धरै नै मन पराउछिन् । अभिनेत्रीलाई जब कामबाट फुर्सद मिल्छ तब अभिनेत्री उनलाई मन पर्ने विभिन्न स्थानमा घुम्न मन पराउछिन् । साराको मनपर्ने ठाउँहरु मध्ये एक माल्दिभ्स हो। अभिनेत्री धेरै पटक माल्दिभ्स भ्रमणमा गैसकेकी छिन्। एक पटक फेरी सारा अली खान माल्दिभ्सको भ्रमणमा छिन् र त्यहाँबाट उनले धरै मन मोहक तस्बिर सार्वजनिक गरेकी छिन् ।


सारा अली खानले भर्खरै बिकिनीमा आफ्ना फोटोहरु सेयर गरेकी छिन्, जसमा उनी सुन्दर देखिएकी छिन्। यतिबेला सबैको ध्यान सारा तर्फ आकर्षित भएको छ ।

सारा अली खानले सुन्तला र गुलाबी रंगको बिकिनी लगाएकी छिन्। केहीमा उनी रुखमा बसेर पोज दिइरहेकी छिन् र केहिमा उनी समुद्र किनारमा पोज दिइरहेकी छिन्।

तस्बिरमा साराको आकर्षक बडी बनाएको देख्न सकिन्छ । यति बेला साराको तस्बिर हेरेर नियमित रूपमा जिम जानेको प्रभाव स्पष्ट देखिने छ।

साराले तस्बिर सेयर गर्दै क्याप्सनमा लेखिकी छिन् । ‘मात्र तपाई मुटुले आकाश छुन सक्नु हुन्छ ।’ सारा यो तस्वीरमा योगा गरिरहेको देखीन्छ।

साराले यस भन्द पहिले कालो कलरको बिकिनीमा तस्बिर सेयर गरेकी थिइन् ।

सारा अली खानको कामको बारेमा कुरा गर्दा उनी चाँडै नै अक्षय कुमार र धनुष सँगको  एक फिल्म “अतरंगी रे” मा देखिदै छिन् ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कियारा आडवाणीको बो-ल्डनेसको तड्का, मन थामेर हेर्नुहोस् अभिनेत्रीको तस्बिर!