भारतिय वेब सिरिज ‘गन्दी बात’ बाट चर्चामा आउन सफल अभिनेत्री गहना वशिष्ठ पो-र्नोग्राफी प्रकरणपछि धेरै चर्चामा आएकी थिइन्। गहनाले खुलेर बोलेकी थिइन् । पोर्नोग्राफी र न्यू-डिटी बीचको फरक बारेमा पनि बताएकी थिइन् । सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्री उनको विभिन्न भिडियो तथा तस्बिरको कारण फ्यानहरु बिचमा सम्पर्कमा रहन्छिन् ।
अभिनेत्री गहना वशिष्ठ प्राय: उनको बो-ल्ड तस्बिरहरु सार्वजनिक गर्छिन । तर यस पटक अभिनेत्रीले उनको न्युड फोटो शुटको तस्बिरहरु सार्वजनिक गरेकी छिन् ।
अभिनेत्रीले इन्स्टाग्राममा उनका यी तस्बिरहरु सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री पूर्ण न्युड छिन् । तस्बिरमा अभिनेत्रीले आफुलाई सेतो कलरको कपडाले ढाकेकी छिन् । यतिबेला अभिनेत्रीको तस्बिरहरु भाइरल भैरहेका छन्।
तस्बिर सेयर गर्दै अभिनेत्रीले धरै लामो क्याप्सन लेखेकी छिन् । जसमा उनले भनेकी छिन् ‘म नसामा छैन ।’ अभिनेत्रीले लेखेकी छिन् ‘न त मैले यो फोटोशूटको क्रममा केहि पिएकी छु न त मलाई यौन दुर्व्यवहार भएको छ।’
अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् कि उनले यो फोटोशूटको लागि समयमै परिश्रीमिक पाएकी छिन् । उनले भनेकी छिन्, उनको यस फोटो शुटको क्रम त्यहाँ २० जना मानसि उपस्थित थिए ।
पछिल्लो समयमा अभिनेत्री देखिएको वेब सिरिज ‘गन्दी बात’ मा दिएको बो-ल्ड सिनको कारण अभिनेत्री निकै चर्चामा आएकी थिइन् ।
तस्बिर श्रोत: गहना वशिष्ठ इन्स्टाग्राम