अद्भुत शक्तिको मालिक हुन्छन् यी ४ राशिका मानिस, हेर्नुहोस् तपाई कति भाग्यशाली हुनुन्छ ?

ज्योतिष शास्त्र अनुसार हरेक राशिको आ-आफ्नै कारणले खास र मजबुत हुने गर्दछन् । तर १२ राशी मध्ये यस्ता ४ राशी छन् । जसलाई संसारकै सबैभन्दा बलियो तथा अद्भुत शक्ति भएको राशी मानिन्छ ।

संसारमा शक्तिशाली मानिसहरुको कुनै कमी छैन। केहि मानिसहरुको लागि उनीहरुको राशि वरदान सावित हुने गर्दछ । ज्योतिष शास्त्र अनुसार हरेक राशि आफनै विशेषता अनुसार बलिया हुने गर्दछन् । तर १२ राशि मध्ये ४ राशि यस्ता रहेक छन् । जसलाई अद्भुत शक्तिशाली मानिन्छ । यिनीहरुले आफ्नो पहिचान पनि सजिलै बनाउन सक्छन् ।

ज्योतिष शास्त्र अनुसार केहि यस्ता राशी छन् जसलाई आफुमा अधिक आत्मविश्वास हुने गर्दछ । याहाँ केहि यस्ता राशि छन् जुन एकदमै इमान्दारी छन् र केहि यस्ता राशि पनि छन् जुन एकदमै जिद्धि स्वभावका छन् । भने केहि धेरै दृढ र धेरै कठोर छन्। त्यसतै सबैको प्रकृति पनि फरक छ। तर मेष, वृश्चिक, कर्कट र सिंह राशिका मानिसहरु सबैभन्दा शक्तिशाली मानिन्छन्।

मेष राशि


सबैभन्दा शक्तिशाली राशिहरु मध्ये एक मेष राशि हो। यस राशिका मानिसहरुमा धरै उर्जावान हुने गर्दछन् । यस राशिका मानिसहरु बोल्नमा धरै आगाडी हुने गर्दछन् । यस राशीक मानिसहरु उनीहरुको जीवनमा आउने कठिनाइलाई नडराई समान गर्न सक्ने सवभावक हुन्छन् । यस्ता मानिस धरै बोल्ने र रास्ट्रवादी हुने गर्दछन् । त्यसैले यस राशिका मानिसको धरै शत्रु हुने गर्दछन् ।

वृश्चिक राशि


वृश्चिक राशि भएका मानिस बलियो व्यक्तित्वो भएका हुन्छन् । यिनीहरुको काम गर्ने क्षमतको कारण यिनीहरुले आफ्नो पहिचान अरुको भन्दा फरक बनाउछन् । यस राशिक मानिसहरु घमण्डी पनि हुन सक्छन । यस राशिक मानिस बढी मात्रामा मुस्किल काम गर्न बढी रुचाउछन् ।

कर्कट राशी


कर्कट राशिका मानिस धरै संवेदनशील र भावनात्मक हुने गर्दछन् । तर यस राशिका मानसि आफुलाई कमजोर सम्झने गल्ति गर्दैनन् । यस राशिका मानिसहरु  आफैमा मजबुत हुने गर्दछन । यस्ता मानिसहरु व्यक्तिगत जीवनमा धेरै महत्वाकांक्षी हुने गर्दछन् । यस्ता मानिसहरु जति छिटो उनीहरु रिसाउँछन्, त्यति नै  छिटो उनीहरु शान्त हुन्छन्।

सिंह राशि


सिंह राशिका मानिसहरु साहसी, दृढ र अनुभवी हुने गर्दछन् । यस्ता मानिसहरु आफ्नो स्वभावका कारण मानसिहरुलाई प्रभावित पार्दछन् । यस राशिका मानसिहरु कठिन परिस्थितिमा पनि डराउदैनन् । यस राशिका मानिसहरु आफ्नो प्रतिभाको कहिले पनि घमण्ड गर्दैनन् ।

प्रकाशित : आइतबार, भदौ २७, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगल ग्रहको उथलपुथल, कार्तिक ५ गतेसम्म यी राशिलाई अति शुभ, मिल्नेछ असिमित सफलता !