सामाजिक सञ्जालमा सकृय भएकी प्रियंका फेरी एक पटक सामाजिक सञ्जालमा भाइरल भएकी छिन ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेत्री प्रियंकालाइ निकै सक्रिया भएको पाउन सकिन्छ । अभिनेत्रीको पछिल्लो समय सामाजिक सञ्जाल इन्स्टाग्राममा ठुलो संख्यामा फ्यान फलोइंग बढेको छ ।

अभिनेत्री प्रियंकाको पछिल्लो समयमा फ्यान फलोइंग बढ्नु कारण हो, अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिर र भिडियो जसको कारण अभिनेत्री निकै ट्रोल भएकी छिन् ।

जब अभिनेत्री प्रियंकाले सामाजिक सञ्जालमा उनको तस्बिर पोष्ट गर्छिन् । भाइरल हुन केहि समय पनि लाग्दैन । अभिनेत्रीको तस्बिर तथा भिडियोलाई लिएर धरै प्रकारका प्रतिक्रिया आएको पाउन सकिन्छ ।

यतिबेला अभिनेत्रीले इन्स्टाग्राम तस्बिर पोस्ट गरेकि छिन् । अभिनेत्रीले उक्त्त तस्बिर काभ्रेको धुलिखेल पुगेर तस्बिर सार्वजनिक गरेकी छिन् । उनले उक्त्त तस्बिर द्वारिका रिसो-र्ट्समा लिएकी छन्, उक्त्त तस्बिरमा प्रियंका र उनको श्रीमान देखिएका छन् । यतिबेला यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।




तस्बिर श्रोत: प्रियंका कार्की इन्स्टाग्राम
