भोलि बिहीबार भुलेर पनि नगर्नुहोस् यस्ता काम, रिसाउने छन् भगवान् विष्णु, सुख, समृद्धिमा आउनेछ कमी!

हप्ताको एक दिन अर्थात् आज  बिहीबार बागवान विष्णुलाई समर्पित गरिन्छ । अजाको दिन भगवान विष्णुको साचो मनले पूजा गर्नाले जीवनमा आउने सम्पूर्ण समस्याको समाधान हुने मान्यता रहेको छ । घरमा पैसाको कुनै कमी हुने छैन। ज्योतिषीहरुका अनुसार यस दिन गरिएका केही कामले जीवनमा दुर्भाग्य पनि ल्याउन पनि सक्छ । आज यस्ता कुराहरुको बारेमा बताउने छौँ । जुन बिहीबारको दिन भुलेर पनि गर्न हुँदैन ।

 


बिहीबार यस्ता काम गर्नबाट टाढै रहनुहोला
– बिहीबार कपाल काट्नु हुँदैन ।
– बिहीबार महिलाले आफ्नो टाउको नुहाउनु हुँदैन ।
– बिहीबार पिता, गुरु र साधुको मन दुखाउने कम गर्नु हुँदैन ।
– बिहीबारको दिन घारमा खिचडी बनाउनु हुँदैन ।
– बिहीबारर कपडा धुनु हुँदैन ।

बिहीबारको दिन गर्नुहोस् यस्ता काम
बिहीबार सुर्य उदय हुनु भन्दा पहिले स्नान गरी शुद्ध भएपछि भगवान विष्णुलाई गाईको दुधले स्नान गर्नुहोस् । शुद्ध गाईको घिउमा बत्ती बाल्दिनु होस्। निधारमा तिलक लगाउनु होस् । पहेलो चिज दान गर्नुहोस् । संभवत यस दिन भगवान विष्णुको व्रत बस्नुहोस् । भगवानलाई प्रसादको रुपमा पहेलो रङ्गको प्रसाद चढाउनु होस् ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१४:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज गणेश चतुर्ती भुलेर पनि नगर्नुहोस् यस्ता काम, अन्यथा वर्ष भरिनै हुनेछ यति धेरै नोक्सानी!