ग-म्भीर प्रश्न: के राति ३ बजे डाक्टरलाई बोलाएको भए बाच्न सक्थे सिद्धार्थ शुक्ला ?

पछिल्लो समयमा टेली भिजन क्षेत्रको चर्चित अभिनेता तथा बिग बोस सिजन १३ विजेताको अचानक भएको निधनको खबरले सबै चकित भएका छन् । स्वस्थ निरोगी र सधै फुर्तिलो देखिने अभिनेता सिद्धार्थको निधनको खबर सुरुमा कसैलाई पनि विश्वास गर्न मुस्किल भएको थियो । अहिले अभिनेता सिद्धर्थको निधनको विषयलाइ लिएर विभिन्न किसिमको प्रश्न उठ्न थालेको छ ।

सिद्धार्थ शुक्लाको विषयमा शहनाज गिला भनेकी थिइन्, रातको तिन बजेको समयमा सिद्धार्थले आफुलाई असहज महसुस गरिरहेका थिए । त्यस समयमा सिद्धार्थले उनलाई छाती दुखेको कुरा बताएको थिए । त्यस समयमा शहनाज सिद्धार्थको साथमा थिइन् । उनले तुरुन्तै सिद्धार्थकी आमालाई फोन गरेर बोलाएकी थिइन् । सिद्धार्थको आमा सोहि अपार्टमेन्टको अर्को फ्ल्याटमा बस्थिन् ।

सिद्धार्थकी आमाले सिद्धार्थलाई पानी पिउन भनिन् र उनीहरुलाई आँखा बन्द गरी सुत्नको लागी सल्लाह दिए। सिद्धार्थले पानी पिए र शहनाजको हत्केलामा सुते। त्यस समयमा महत्वो पूर्ण कुरा यो होकि त्यहाँ भएका कसैले पनि सोचन डाक्टरलाई बोलाउनु पर्छ । यदि त्यस समयाम डाक्टरलाई बोलाको भए सिद्धार्थको स्वास्थ्यको बारेमा केहि जन्कारी लिन सकिन्थ्यो ।

भोलिपल्ट बिहान जब सिद्धार्थ ढिला सम्म नउठेपछी सिद्धार्थको सम्पूर्ण परिवार उनको अवस्था देखेर फेमिली डाक्टरलाई बोलाए डाक्टरले उनको अवस्था घ-म्भिर देखेर अस्पताले लागेका थिए तर उनलाई अस्पताल पुर्याउन साथ डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

प्रकाशित : बिहिबार, भदौ २४, २०७८१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंका काभ्रेको धुलिखेल पुगेर श्रीमानको साथमा देखीइन् यस्तो अवतारमा!