आलिया भट्टले सानो बच्चाले जसरी बोतलबाट पानि चुस्दै पिए पछी तस्बिर बन्यो भाइरल!

बलिउड अभिनेत्री अलिया भट्ट अहिले शिर्ष अभिनेत्री मध्ये एक हुन् । उनलाई फ्यानहरु धेरै मन पराउँछन्। अभिनेत्रीको अभिनय पनि अद्भुत छ। आफ्नो सुन्दरताको साथसाथै अभिनेत्री उनको शैलीको कारण फ्यानहरुलाई मोहित बनाउछिन् । धरै मानिसहरु अभिनेत्रीको सुन्दार्तामा मोहित हुने गर्दछन् । यतिबेला अभिनेत्री आलिया भट्टको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिरमा अभिनेत्रीको क्युट शैली देखिएको छ । यतिबेला अभिनेत्रीको यो तस्बिर भाइरल भए पछी उनको तुलाना क्युट देखिने बच्चा सँग गरिहेका छन् ।

उनले एक सिपर बोतल लिएकी छिन्, जसबाट उनी साना बच्चाहरु जस्तै पानी चुस्दै छिन्। उनको यो शैली पहिलो पटक मानिसहरुले देखेका हुन् र जसमा उनि एकदमै प्यारी देखिएकी छिन् ।

आलिया भट्ट चाँडै संजय लीला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा देखिनेछिन्। ‘गंगुबाई काठियावाडी’ बाहेक आलिया एसएस राजामौलीको ‘आरआरआर’ र ‘ब्रह्मास्त्र’ मा पनि देद्खिदै छिन् । ‘ब्रह्मास्त्र’ मा उनी पहिलो पटक आफ्नो प्रेमी रणबीर कपूरसँग स्क्रिन सेयर गर्न लागेकी छिन्।

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्ला र शानाजको अहिलेसम्म नदेखिएको तस्बिरहरु, हेर्नुहोस् भाइरल तस्बिर!