अहिलेको समयमा नेपाली सिनेमा क्षेत्रको अभिनेत्री गर्भवती हुने क्रम चालकको त्यसतै केहि समय पहिले अभिनेत्री गरिमा पन्तले उनको गर्भावस्था तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिले श्रीमानको साथमा अमेरिकामा बस्दै आएकी आभिनेत्री गरिमाले सनाजिक सञ्जाल मार्फत उनले छोरी पाएको कुरा तस्बिर सहित सार्वजनिक गरेकी थिइन् ।
त्यसतै पछिल्लो समयमा अभिनेत्री प्रियंका कार्कीको गर्भावस्थाको तस्बिर तथा भिडियोहरुले सामाजिक सञ्जाल निकै तताएको थियो । यतिबेला अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरको कारण अभिनेत्रीलाई सामाजिक सञ्जालमा निकै ट्रोल बनाएको थियो । भने कतिपयले उनको प्रसंसा गरेका थिए ।
अहिले सामाजिक सञ्जालमा दुई अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरलाई लिएर विभिन्न किसिमको प्रतिक्रिया पाउन सकिन्छ। अहिले नेपाली सिनेमाको पछिल्लो समयको चार्चित दुई अभिनेत्री गर्भवती रहेका छन् । त्यसै क्रममा अहिले अभिनेत्री ऋचा शर्मा र अभिनेत्री प्रियंकाले सार्वजनिक गरेका तस्बिरलाई लिएर विभिन्न किसमको टिक्का टिप्पणी भएको पाउन सकिन्छ।
केहिदिन पहिले अभिनेत्री प्रियंकाले स्विमिंग पुलाम बसेर बिकिनी अवतारको तस्बिर सार्वजनिक गरेकी थिइन् । भने त्यस सममा अभिनेत्री ऋचा शर्माले उनको श्रीमानको साथमा हरियो रंगको पुरै शरीर ढाक्ने पहिरनमा देखिएकी थिइन् । ऋचाको यस्तो तस्बिर सार्वजनिक भए पछी मानिसहरु यी दुइ अभिनेत्रीमा विभिन्न तुलान गर्न लागेका छन् ।