सबै काम छोडेर कक्षा १२ को परिक्षा तयारीमा लागिन् अभिनेत्री करिश्मा मानन्धर!

यातिबेला नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ । केहि समय पहिले अभिनेत्रीले एसइइ दिएको बिषयले निकै चर्चा पाएको थियो । त्यसतै अहिले अर्को एक नयाँ विषयले चर्चा पाएको छ ।

यातिबेला अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परिक्षाको तयारीमा लागेकी छिन् । केहि समय पहिले स्तिगित भएको कक्षा १२ को परिक्षा यहि भदौ ३० गतेबाट सुरु हुने भएको छ । यतिबेला अभिनेत्री करिश्मा आफ्ना सम्पूर्ण कामलाई यथावत राखेर परिक्षाको तयारीमा लागेकी छिन्।

करिश्माले एक अन्तर्वार्ताको कारमा भनेकि छिन् । ‘अहिले मात्र पढाइमा ध्यान दिएकी छु । घर तथा व्यापारको काम छोरी तथा श्रीमानले हेरेका छन् ।’ कारीस्मा थप भन्छिन् ‘अहिले मलाई कामको विभिन्न अवसर आए पनि अब कक्षा १२ परिक्षा असोज ४ गरे सम्म हुने हुँदा त्यस समय सम्म सबै कामलाई स्थगित गरेको अभिनेत्री बताउछिन् ।

पछिल्लो समय अभिनेत्री विभिन्न कारणले चर्चाम आएकी छिन् । केहि समय पहिले अभिनेत्री राजनीतिमा लागेको विषयले निकै चर्चा पाएको थियो ।

यतिबेला अभिनेत्री करिश्मा किटनी कलेज अध्ययनरत छिन् । उनको परिक्षा सोही कलेजमै हुने भएको छ ।

प्रकाशित : मङ्गलबार, भदौ २२, २०७८१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकै क्षेत्रमा भएका यी दुई अभिनेत्रीको बेबी बम्प सार्वजनिकमा यति धरै भिन्नता, हेर्नुहोस् तस्बिर सहित!