एक ‘च्याट शो’ मा शिल्पा हाँसेको देखेर फ्यान हरुले भने, तपाईलाई लाज छैन?

पछिल्लो समयमा बलिउड अभिनेत्री शिल्पा उनको तथा उनको पारिवारिक कारणले गर्दा निकै चार्चामा आएकी छिन् । अहिले अभिनेत्री शिल्पाको पति राज कुन्द्रा अ-श्लिल भिडियो काण्डमा पक्राउ पारेका छन् । अभिनेत्री यतिबेला सामाजिक सञ्जालमा पनि कसै सक्रिय भएकी छैनन् । केहि दिन पहिले अभिनेत्री उनको नियमित काममा फर्केकी छिन् ।

अभिनेत्री पहिलो सिजनबाट जजको रुपमा देखिदै आएको चर्चित रियालिटी शो डान्स दिवानेमा उनको श्रीमान राज कुन्द्रालाई अ-श्लिल भिडियो बनाई विभिन्न एप मार्फत सार्वजनिक गर्दै आएको आरोपमा मुम्बई क्रीइम ब्रान्चले पक्राउ गरेको थियो । त्यस समय देखि सामाजिक सञ्जालमा नदेखिएकी अभिनेत्री शिल्पा सामाजिक सञ्जालमा देखिन् थालेकी छिन् । केहि दिन पहिले अभिनेत्री भारतको चर्चित रियालिटी शो डान्स दिवानेमा करिब ति साता पछी पर्केकी छिन् ।

केहि दिन पहिले अभिनेत्रीले सामाजिक सञ्जालमा उनि र उनको परिवारको निकै मजाक गरेको भन्दै अभिनेत्रीले उनको परिवारको गोपनियताको ख्याल गर्न अनुरोध गरेकी थिइन् । यसै क्रममा पछिल्लो समयमा अभिनेत्री जेनिस सेक्युएराको एक च्याट शोको भिडियोमा देखिएकी छन् । तर यो भिडियो अहिले सार्वजनिक भेए पनि यस भिडियोलाई शिल्पाको श्रीमान पक्राउ पर्नु भन्दा पहिले लिएको थियो ।

यतिबेला अभिनेत्री उपस्थित कट शोको भिडियोमा अभिनेत्री खुलेर मज्जले हाँसी रहेकी छिन् । यतिबेला मानिसहरु शोमा शिल्पा हाँसेको देखेर  उनको मजाक गरिहेका छन् । यतिबेला अभिनेत्रीको हाँसोको विषयमा उनको श्रीमान राज कुन्द्रा अ-श्लिल भिडियो काण्डमा परेको कसलाई जोडेर अभिनेत्रीलाई सामाजिक सञ्जालमा ट्रोल बनाइ रहेक छन् । मानिसहरु शिल्पा हाँसेको बिषयलाई लिएर अभिनेत्रीलाई विभिन्न प्रश्न सोधिरहेका छन् । ‘तपाइको श्रीमानको कारणले कति युवतीको जिन्दगि बर्वाद भएको छ । यस्तो अवस्थामा पनि मानिस कसरी हास्न सक्छ। अलिकति लाज लाग्दैन  ?’

प्रकाशित : आइतबार, भदौ २०, २०७८१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४० वर्षको उमेरमा पनि छोरी भन्दा जवान देखिदै, श्वेताले हाँस्दै सार्वजनिक गरिन् यस्तो तस्बिर!