टिभी सिरियल ‘गम है किसिके प्यार मे’ मा विराट पाखी र साईको प्रेम कहानी निकै आकर्षक रहेको छ। यस सिरियल भारितिय टेलिभिजन क्षेत्रको सबैभन्दा बढी टीआरपी संकलन गर्न सक्ने सिरियल मध्ये ५ स्थानमा पर्छ । शोमा पाखीको भूमिका निभाएकी ऐश्वर्याको अभिनयलाई मानिसहरुले निकै मनपराएका छन् । सिरियलमा सिडी लगाएर सधै इमो-स्नल भएर आँसु बगाइरहने अभिनेत्रीले यतिबेला उनको सामाजिक सञ्जालमा बो-ल्ड तस्बिर सार्वजनिक गरेकी छिन ।
ऐश्वर्या शर्माले पाखीको भूमिका धेरै राम्रोसँग निभाएकी छिन्। जसको कारणले मानिसहरु उनलाई यति धेरै मन पराउन थालेका छन् । तर यसको साथै उनलाई सामाजिक सञ्जालमा धम्कि समेत आउन लागेको छ । मानिहरु उनलाई सिरियलमा हेरेर वास्तविक जीवनमा पनि त्यसतै सोचेका थिए तर अहिले उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर देखेर मानिसहरु अच्चममा पर्न थालेका छन् ।
सिरियलमा पाखिको भूमिकामा सधै साडीमा देखिने अभिनेत्री ऐश्वर्या अहिले सामाजिक सञ्जालमा भाइरल भएकी छिन् । यतिबेला उनले सार्वजनिक गरेका तस्बिर देखेर मानिसहरु अचम्ममा परेका छन् ।
ऐश्वर्या शर्माले सार्वजनिक गरेका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अहिले उनको तस्बिरमा फ्यानहरुले लगातार लभ तथा आगोको इमोजीले कमेन्ट गरिहेक छन् भने केहि फ्यान उनलाई सधै साडीमा देखेको र अहिले यस्तो अवतार देख्दा अभिनेत्रीलाई विभिन्न प्रश्न गरिरहेका छन् ।
तस्बिर श्रोत: ऐश्वर्या शर्मा इन्स्टाग्राम