भाइरल तस्बिर: अभिनेत्री मौनीमा कसरी आयो यतिधरै परिवर्तन, हेर्नुहोस् तस्बिर सहित!

टिभी क्षेत्रबाट हुदै बलिउड  सम्म  आफ्नो छाप छोड्न सफल अभिनेत्री मौनी राय सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। अभिनेत्रीले आफ्नो सुन्दरताले मानिसहरुलाई पागल बनाउने गर्दछिन् । सामाजिक सञ्जालमा सक्रिय रहने मौनी रोय आफ्ना तस्बिर तथा भिडियोको मध्यमबाट फ्यानहरुलाई चकित पार्छिन्। अहिले उनका धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यतिबेला मौनीले उनको सामाजिक सञ्जालमा केहि तस्बिर पोस्ट गरेकी छिन् जसमा उनलाई एकदमै सुन्दर देखिएको छ ।


अभिनेत्री मौनी रोयको हालैको फोटोशूटको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भैरहेका छन्। यतिबेला अभिनेत्री छुट्टी मनाउन माल्दिभ्स गएकी छिन् । यी तस्बिर पनि अभिनेत्रीले उहीबाट सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् । जुन तस्बिर अभिनेत्रीले अहिले सामाजिक सञ्जालमा पोस्ट गरिहेकी छिन् ।

अभिनेत्री मौनी बासको झांगको बिचमा उभिएकी छिन् । जहाँ अभिनेत्री विभिन्न शैलीमा पोज दिदै गरेको देख्न सकिन्छ ।


तस्बिरमा अभिनेत्रीले उनको कपाललाई खुल्ला छोडेकी छिन् । यतिबेला फ्यानहरु अभिनेत्रको तस्बिर हेरेर उनको सुन्दर्ताको साथै उनको फिगरको प्रसंसा गरिहेका छन् ।

केहि समय पहिले अभिनेत्रीले रातो बिकिनीमा पनि फोटो शुट गराएकी थिइन् । जसमा उनी रुखको छेउमा उभिएर पोज दिइरहेकी थिइन्।

यतिबेला मानिसहरु मौनी रायको सुन्दर्ता र फिगरको प्रसंसा गरेर थाकेका छैनन् । तेस्तै पछिल्लो समयको मौनीको तस्बिरमा उनको शैली निकै आकर्षक हुनेगरेका छन् । यतिबेला अभिनेत्रीको तस्बिरबाट आफ्नी नजर हटाउन सकेका छैनन् ।

तस्बिर श्रोत: मौनी राय इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ १७, २०७८१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्धार्थ शुक्ला कहिले पनि बन्न चाहेनन् अभिनेता, यस सिरियलबाट आएका थिए उनि चर्चामा!