सलमानले नसामा लिप्त भएर कट्रिनालाई गरेका थिए यस्तो हर्कत, अभिनेत्री भएकी थिइन् लाजले भुतुक्कै

एजेन्सी : सलमान खान र कट्रिना कैफको अफेयरको बारेमा प्राय: सबैलाई थाहा नै होला। कुनै समयमा सलमान र चर्चित अभिनेत्री कट्रिनाको प्रेम सम्बन्धले  सामाजिक सञ्जाल तातेको थियो । त्यस्तै केही समयपछि उनीहरुको ब्रेकअपको खबर पनि नआएको भने हैन । कट्रिना सलमानपछि रणवीरको नजिक भएको हल्ला फैलिएको थियो।

कुनै समयमा कट्रिना र सलमान बिचको सम्बन्धमा जति धरै माया प्रेम थियो उतिनै दुबैको मनमा चोट पुगेको छ । सलमान खानको एक खराब हर्कतको कारण दुबैको सम्बन्धमा फाटो आएको थियो । त्यसपछि दुबैको बाटो सदाको लागि अलग भएको थियो ।

यस कुराको बारेमा धरै थोरैलाई मात्र थाहा होला कि सलमान र कट्रिनाको सम्बन्धमा फाटो आउनुको कारण के हो ? आज हामि यस पोस्ट मार्फत यस विषयमा जानकारी गराउने छौँ। यो कुरा सबैलाई थाहा होला कट्रिनालाई बलिउडमा स्थान सलमान खानले दिलाएका थिए । कट्रिनाको बलिउडमा पहिलो फिल्म ‘मेने प्यार क्यु किया’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । जसमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । यसै फिल्मको क्रममा सलमान र कट्रिना एक अर्कोको नजिक भएका थिए । तर यस पछी उनीहरुको सम्बन्ध आगाडी बढ्नु भन्दा पहिले नै टुटेको थियो।

कट्रिनाको पहिलो फिल्मबाट राम्रो पहिचान बनाउन सफल भएपछी उनलाई बलिउडमा विभिन्न फिल्महरुमा अवसर आउन थाल्यो । त्यसपछि कट्रिना अक्षय कुमारसँग लगातार तिन वोटा फिल्ममा देखीइन् त्यस पछी अभिनेत्री कट्रिना र अक्षय कुमार बिचमा घनिष्ठता बढ्दै गयो। अक्षय र कट्रिना नजिकिएको देखेर सलमानलाई  चित्त बुझेन । यसै समय बाट सलमान र कट्रिना बिचमा खट-पट हुन सुरु भेयो ।

जब सन २००८ मा सलमान र कट्रिना एक क्याफेमा गएका थिए। त्यस समयमा त्याहाँ सलमान र कट्रिना बिचमा केहि विषयमा भना-भन भएको थियो । र यो कुरा यति बढ्यो कि सलमानले सबैको अगाडि कट्रिनालाई थप्पड हानेका थिए । त्यस पछी अभिनेता सलमान नसामा लिप्त भएर कट्रिनाको घर बाहिर गएर तमासा गरेका थिए । सलमानको यस हर्कतको कारण कट्रिनाले सलमानलाई  छोड्ने निर्णय गरेकी थिइन्।

प्रकाशित : मङ्गलबार, भदौ १५, २०७८१२:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शहनाज गिलको अहिले सम्मकै बो-ल्ड अवतार, अभिनेत्रीमा आएको परिवर्तन देखेर फ्यानहरु हुँदैछन् मोहित!