उर्वशी देखिइन् सुन जस्तै,गरिन् गोल्डेन कलरको ब्रा मा कसरत(भिडियो सहित)

बलिउड अभिनेत्री एक सुनौलो गोल्डेन कलरको स्पोर्ट ब्रा लगाएर हातमा ५० किलो तौल उठाउँदै देखिइन् उर्वशी, भिडियो अहिले भाइरल हुँदैछ ।

बलिउड अभिनेत्री उर्वशी अभिनयमा जति सक्रिय हुन्छिन्, उतिनै उनको स्वास्थ्यको ख्याल राख्छिन् । उर्वशी रौतेला जिममा धेरै समय बिताउँछिन् र जिमको समयको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो  सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

पछिल्लो दिनहरुमा अभिनेत्री उनको कसरत गर्दै गरेको तस्बिर तथा भिडियो पोस्ट गर्ने गरेकी छिन् । अहिले अभिनेत्रीले उनको सामाजिक सञ्जाल इन्स्टाग्रामा केहि तस्बिर सेयार गरेकी छिन । तस्बिरमा अभिनेत्री धेरै अनौठो प्रकारको कसरत गरिरहेकी छिन्।

 

आज हामि उर्वशी रौतेलाको यस्ता तस्बिर देखाउने छौँ, जहाँ अभिनेत्री एकदमै सुन्दर  देखिएकी छिन् । अभिनेत्रीलाई अद्भुत सौन्दर्यको मालिक पनि भनिन्छ ।


भर्खरै अभिनेत्रीले केहि तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री सुनौलो तथा गोल्डेन कलरको ड्रेशमा देखिएकी छिन ।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुटिंगमा घायल भईन् प्रियंका चोपडा , रगतले लतपत भएको तस्विर गरिन् शेयर !