यी ४ कुरामा सधैँ पुरुष भन्दा आगाडी हुन्छन् महिला, चाणक्यको नीतिमा गरिएको छ यस्तो खुलासा!

आचार्य चाणक्यले जीवनका सबै पक्षहरुको बारेमा मार्गदर्शन गर्नुको साथै पुरुष र महिलाको गुड दोषको बारेमा पनि बाताउनु भएको छ । चाणक्यको नीतिमा भनिएको छ । कस्तो अवस्थामा पुरुष भन्दा महिला आगाडी रहेका छन् । र कस्तो अवस्थामा पुरुष महिला भन्दा आगाडी रहेका छन् । चाणक्यको नीति अनुसार महिलाहरुमा जन्म जात नै केहि यस्ता चिज हुन्छन् जुन पुरुष भन्दा सधै आगाडी हुन्छन् ।

यस्ता कुरामा पुरुष भन्दा आगाडी हुन्छन् महिलाहरु

भोकको मामलामा
आचार्य चाणक्य भन्छन् महिलाहरुलाई पुरुषलाइ भन्दा धरै भोक लाग्ने हुन्छ । उनीहरुको शारीरिक संरचना यस्तो हुन्छ कि उनीहरुलाई पुरुषहरु भन्दा धेरै क्यालोरी चाहिन्छ। तसर्थ उनीहरु सधैँ पेट भरी भोजन गर्न मन पराउछन् ।

साहसी -बुद्धिमानी
महिलाहरुलाई पुरुषहरुको तुलनामा अधिक साहसी र बुद्धिमानि हुने हुन्छन् । उनीहरु राम्रो सँग परिवार चलाउँछन् र चुनौतीहरु सँग डराउँदैनन्।

कामुकतामा
महिलाहरु पुरुषहरुको तुलनामा धेरै कामुक हुन्छन् ।

भावनात्मक शक्ति
प्राय: महिलाहरु चाँडै रुन्छन्, त्यसैले उनीहरु धेरै भावुक हुन्छन्। जबकि महिलाहरु भावनात्मक रूपमा महिलाहरु बलियो हुन्छन् । यदि उनीहरु केहि कुराको निर्णय लिन्छन् भने उनीहरु कसैलाई पछाडि फर्केर हेर्दैनन्।

प्रकाशित : शुक्रबार, भदौ ११, २०७८११:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पृथ्वीमा रहने यस्ता जीव जसको आयु हुन्छ सबै भन्दा बढी, जन्नुहोस् यिनीहरुको बारेमा!