बलिउड अभिनेत्रीलाई टक्कर दिदै भोजपुरी अभिनेत्री समुन्द्र किनारमा देखिइन् यस्तो रुपमा!

मोनालिसा, टिभी र भोजपुरी सिनेमाको प्रसिद्ध अभिनेत्री जसलाई सामाजिक सञ्जालको रानी पनि भनेर चिनिन्छ । पछिल्लो समयमा सामाजिक सञ्जालमा मोनालिसाको तस्बिरले भरिएको पाउन सकिन्छ । उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो ह-ट तस्बिरहरु र भिडियोहरु सार्वजनिक गर्ने गर्छिन् । अभिनेत्री अहिले उनको अभिनय कहिले उनको डान्सको कारण सबैको मनमा आउन सफल छिन् । अहिले मोनालिसाले उनको केहि ह-ट तस्बिर पोस्ट गरेर सामाजिक सञ्जालको आगो लगाएकी छिन् ।

यी तस्वीरहरुमा मोनालिसा सेतो रंगको प्रिन्टेड कपडामा समुन्द्री किनारमा पोज दिईरहेकी छिन्।


अभिनेत्रीले उनको यस बो-ल्ड शैलीको कारण फ्यानहरुको मन जितेको छिन् ।


अभिनेत्रीको यस प्रकारको शैली देखेर फ्यानहरु उनिको तस्बिरमा फाएर इमोजी बनाएर कमेन्ट गरिरहेका छन् ।

केहि तस्वीरहरुमा मोनालिसा बालुवासँग खेलिरहेकी छिन् भने केहि तस्बिरहरुमा उनी आराम गर्दै गरेको देख्न सकिन्छ।

अभिनेत्रीको कामको कुरा गर्ने हो भने आज भोलि अभिनेत्री टिभी शो ‘नमक इश्क का’ मा देखिएकी छिन्।

तस्बिर  श्रोत: मोनालिसा इन्स्टाग्राम

प्रकाशित : बिहिबार, भदौ १०, २०७८१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भाइरल तस्बिर: सोनाक्षी सँग फ्यानले मागे बिकिनी तस्बिर, अभिनेत्रीले सार्वजनिक गरिन् यस्तो तस्बिर!