आगामी हप्ता खतरो के खेलाडीमा हुदैछ वाइल्ड कार्ड इन्ट्री, खेलाडीहरु को-को त?

एक पटक फेरे केहि प्रिथको हुदैछ । साहसी खेलाडी बाहिरदै छन् र डरपोक खेलाडीको शोमा पुन: आगमन हुदैछ । यस शोमा पहिलो हप्तामा नै निक्की तम्बोली बहिरेकी थिइन् । तर तुरुन्तै पुन: प्रवेश गरियो। उनले धेरै स्टन्ट गर्न अस्वीकार गरिन् । विशाल जस्ता एक बलियो खेलाडीलाई उनीहरुको पार्टनर बन्नु परेको थियो र यो हप्ता उनी निक्की सँग बाहिरेका थिए ।


निक्कीको यस्तो हर्कत देखेर दर्शक मात्र नभई  त्यहाँ उपस्थित प्रतियोगीहरु पनि निक्कीको यस्तो व्यवहारमा आफ्नो आवाज उठाउन थाले। निक्कीको कारण सौरभ जैन, आस्था गिल र विशाल सिंह जस्ता खेलाडीहरु बलियो र राम्रो खेल्दै थिए, तर शोको नियमको कारण बाहिरीन परेको थियो । त्यस्तै निक्की शोको सबै भन्दा कमजोर खेलाडी साबित भएकी थिइन् । पहिलो हप्ताबाट नै बाहिर भएकी निक्कीलाइ फेरी शोमा आउन दिइयो।

अहिले सामाजिक सञ्जालमा निक्कीको साथमा बाहिरिएका सौरभ जैन, आस्था गिल र विशाल सिंह बाहिरिएकोमा चर्को बिरोध भैरहेको छ । खतरो के खेलाडीमा आगामी हप्ता ३ वोटा वाइल्ड कार्ड इन्ट्री हुदैछ । र यी तिन खेलाडी सौरभ जैन, आस्था गिल र विशाल सिंहलाई फेरे एक पटक शोमा पाबेश दिइने भएको छ । ताकी उनीहरु आफ्नो प्रतिभा देखाउन सकुन् साथै उनीहरुले न्याय पाउन सक्छन्।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१७:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मलाइकाले सार्वजनिक अहिले सम्मकै फरक शैली, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले!