टिभीको संस्कारी बुहारी देविलिनाले जन्मदिनको अवसरमा संस्कारलाई उतारेर देखिन् बिकनीमा!

टिभीको संस्कारी  बुहारीको भूमिका निभाउने देवोलीना भट्टाचार्य आफ्नो जन्मदिनको अवसरमा निकै बो-ल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । उनले बिकिनी लुक्समा आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

टिभीको संस्कारी बुहारी देवोलिना प्राय: सामाजिक सञ्जालमा सक्रिय हुन्छिन् । यतिबेला देवोलिना जन्मदिन मनाउन बिदामा गएकी छिन् । यस समयमा अभिनेत्रीले निकै बो-ल्ड तस्बिर सेयर गरेकी छिन् । यतिबेला देवोलिना लगातार बिकिनी अवतारमा तस्बिर सेयर गरेर फ्यानहरुलाई आश्चर्यचकित बनाइरहेकी छिन् ।


टिभी अभिनेत्री देवोलीना भट्टाचार्य सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। देवोलिना टिभी सिरियल ‘साथ निभाना साथिया’ बाट अभिनय यात्रामा सुरुगरेकी थिइन्। यस सिरियलमा अभिनेत्री गोपी बहूको भूमिका दीखिएकी थिइन् । जसलाई मानिसहरुले निकै रुचाएका थिए । सिरियलमा देवोलिनाको भूमिका एक संस्कारी बुहारीको भिमिका थियो । अब अभिनेत्री सामाजिक सञ्जालमा बो-ल्ड अवतारमा देखिएकी छिन् ।


हालै अभिनेत्रीले उनको बो-ल्ड शैलीको तस्बिर सार्वजनिक गरेकी छैन् । तस्बिरमा अभिनेत्री स्विमिंग पुलको छेउमा बसेकी छिन्। तस्बिरमा देवोलोनाले पहेको कलरको बिकिनी लगाएको छिन् । वास्तवमा हिजो अर्थात् २२  अगस्टको दिन  ३६ औं जन्मदिन थियो, जुन देवोलीनाले नासिकमा मनाइन्।

अभिनेत्री देवोलीना भट्टाचार्यले आफ्नो करियरको सुरुवात स्टार प्लसको चर्चित धारावाहिक ‘साथ निभाना साथी’ बाट गोपी बाहुको रुपमा गरेकी थिइन्। साथै उनी बिग बोस सिजन १३ मा पनि देखिएकी थिइन् ।

तस्बिर श्रोत: देवोलिना भट्टाचार्य  इन्स्टाग्राम

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आयशा शर्मा बिना ब्रा देखीइन् यस्तो रुपमा, खोलिन शर्टको सबै बटम!