आज आइतबार अगस्ट २२ मा पूरै देश रक्षा बन्धन पर्व मनाइरहेको छ। । साउन महिनाको शुक्ल पक्षको पूर्णिमामा मनाइने रक्षा बन्धनमा यस वर्ष ग्रहहरुको यस्तो शुभ संयोजन बनेको छ जसले केहि राशिका मानिसहरुको भाग्य परिवर्तन हुने भएको छ । यो माहसंयोग ४७४ बर्ष सम रहने छ । आज धनिष्ठा नक्षत्र हुनुको साथै बृहस्पति र चन्द्रमा एउटै कुम्भ राशिमा छन् जसको कारणले गजकसरी योग बनेको छ । साथै, सूर्य, मंगल र बुध सिंह एकै स्थानमा रहेका छन् । यस योगको कारण यो ६ राशिको चम्कैदै छ भाग्य….
मेष
रक्षाबन्धनमा परेको यस महासंयोगले यस मेषराशिको मानिसलाई व्यापार , व्यवसायमा धेरै राम्रो हुनेछ। मनिसहरुमा तपाईको बोलीको प्रभाव बढ्ने छ । धन लाभ हुनेछ । परिवार, साथीहरुसँग राम्रो समय बित्नेछ।
मिथुन राशी
यो महान संयोग मिथुन राशिको मानिसहरुको लागी धेरै शुभ छ। यस राशीका मानिसहरुलाई आगामी ३ हप्ता सम्म लाभ हुनेछ । आकस्मिक धन लाभ हुने छ । पुराना समस्याहरु हट्नेछन्। परिवारमा खुशी छाउनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या राशि
यस राशिका मानिसहरुलाई हरेक क्षेत्रमा सोचे भन्दा धेरै लाभ प्राप्त हुनेछ। आर्थिक स्थिति राम्रो हुन सक्छ। सम्मान पाउनुहुनेछ। काममा लाभ मिल्नेछ। यदि महिलाहरु नयाँ काम शुरू गर्न चाहानुहुन्छ भने यो समय उनीहरुको लागी धेरै शुभ समय रहेको छ ।
तुला राशि
तुला राशि भएका मानिस हरुलाई यस समयमा भाग्य र समयले बिशेष साथ दिनेछ । ग्रहहरुको महासंयोगको कारण काममा ठुलो सफलता मिल्ने छ। कार्य क्षेत्र राम्रो हुनेछ । नयाँ व्यक्तिहरुसँग भेट हुनेछ । जसबाट तपाईलाई लाभ हुनेछ ।
कुम्भ राशि
आर्थिक स्थिति राम्रो रहनेछ। यस समयमा रोकिएका काम पुरा गर्ने राम्रो समय रहेको छ । ब्यापार ब्यबसायमा नाफा हुन सक्छ। अविवाहितको लागि जीवन साथि पाउने योग बनेको छ।
मिन राशि
यो समय यस राशिका मानिसहरुको लागी पनि शुभ रहेको छ। बनाएका योजनाले गति लिनेछ । पैसाको कारण रोकिएका कामहरु अब पूरा हुन थाल्छन्। लामो तथा रमाइलो यात्राको योग बनेको छ ।