अभिनेत्री नभई यस्तो काम गर्न चाहन्थिन् कियारा आडवाणी , गरिन् यस्तो खुलासा !

बलिउड अभिनेत्री  कियारा आडवाणीले हालै रिलीज भएको फिल्म ‘शेरशाह’ मा सिद्धार्थ मल्होत्रासँग काम गरेकी थिइन्। यो फिल्म कारगिल वारको हिरो क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ। यस फिल्ममा कियाराले क्याप्टेन विक्रम बत्राको प्रेमिकाको रुपमा डिम्पल चीमाको भूमिका निभाएकी छन्।

कियारा आडवाणीले भनिन्,शेरशाह’ को शुटिंगको क्रममा मेरो एउटा अनुभव सेनाका अधिकारीहरु र उनीहरुका परिवारका प्रियजनहरुको बलिदान थियो, जसलाई म सलाम गर्न चाहन्छु। किनकी उनीहरु असंगत नायक हुन्, र उनीहरु एक सेना अधिकारीको लागि तागत र शक्तिको स्तम्भ हुन्। मेरो लागि म मेरो सेना र सेनाको पछाडिका  सेना दुबै लाई सलाम गर्दछु।

हालै एक अन्तर्वार्तामा उनले देशभक्ति फिल्ममा काम गर्दाको अनुभवको बारेमा बताएकी थिइन् । साथै उनले यस कुराको खुलासा गरिन् कि उनी अभिनेत्री नभएको भए के हुन्थिन्।  यस बाहेक उनले आफु अभिनेत्री नभएको भए मनोचिकित्सक हुने कुरा खुलासा गरेकी थिइन्। कियारा आडवाणीको ईच्छा पहिले देखि नै मनोचिकित्सक बन्ने थियो।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसरी जुर्यो शिव श्रेष्ठ र भुवन केसीलाई १६ वर्षपछि एकसाथ काम गर्ने मौका ?