टिभी अभिनात्री सुरभी चन्दना पछिल्लो समयमा उनको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् । केहि दिन पहिले उनले बिकिनीमा केहि तस्बिर सेयर गरेकी थिइन् । एक पटक फेरी नागिनबाट चर्चामा आउन सफल अभिनात्री सुरभीले बिकिनी तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।
सुरभीले उनको माल्दिभस् यात्राको केहि तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री बो-ल्ड अन्दाजमा देखिएको छिन् । सुरभीको यस बिकिनी अवतारलाइ फ्यानहरुले निकै रुचाएका छन्।
यस डिजाइनर रंगिन बिकिनीमा तस्विर साझा गर्दै सुरभी क्याप्सनमा लेख्छिन् ‘आज बिहान चेक आउट गर्नु भन्दा पहिले मैले समुन्द्रमा डुबकी मार्ने निर्णय गरे।’
सुरभी यस तस्बिरमा खुला कपालमा अनेक पोज दिएकी छिन् ।
सुरभी टिभी सिर्यल नागिनमा देखिएको थिइन् । उनको अभिनयलाइ दर्शकले निकै रुचाएका थिए ।
अहिले सुरभीको यो तस्बिर सामाजिक सञ्जालमा तिब्ररुपमा भाइरल भैरहेको छ । फ्यानहरु तस्बिरमा उनको शैलीको निकै तरिफा गरिरहेका छन् ।
तस्बिर श्रोत: सुरभी चन्दना इन्स्टाग्राम