‘नागिन ५’ मा इच्छाधारी नागिनको भूमिका निभाउने सुर्भी चन्दना आजकल सामाजिक सञ्जालमा धेरै सक्रिय छिन्। पछिल्लो समयमा अभिनेत्री सुर्भी उनको हरेक क्रियाकलापको तस्विर सार्वजनिक गर्ने गर्छिन् । अहिले सुर्भी उनको फरक फरक अवतारको कारण चर्चामा छिन् । सामाजिक सञ्जालमा पनि सुरभीको निकै चर्चा भएको पाउन सकिन्छ । अहिले सुर्भीले उनको बिकिनी अवतार तस्विर सार्वजनिकी गरेकी छिन् । अहिले सुरभीले सार्वजनिक गरेको तस्विर देखेर उनका फ्यानहरु उनि प्रति मोहित भएका छन् । हेर्नुहोस् तस्विरहरु
सुर्भीले तस्विरमा शर्पको कलरको प्रिन्ट भएको बिकिनी लगाएको छिन् । फ्यानहरु उनको यस बीकिनी अवतारलाइ नागिन लुक संग तुलना गरिरहेका छन् ।
सुर्भी लाई धेरैले ‘आधुनिक सर्प’ को रुपमा वर्णन गरेका छन्। तस्विरमा सुरभी ह-ट तथा बो-ल्ड देखिएकी छिन् ।
अभिनेत्री सुर्भी प्राय: उनको शुन्दर तस्विर सार्वजनिक गर्ने गरेको छिन । उनको शैली तथा अभिनय फ्यानहरुले धेरै मन पराउँछन्।
सुर्भी चन्दनाले नागिन ५ मा नागिनको भूमिका निभाएकी थिइन् ।
तस्विर श्रोत: सुर्भी चन्दना