बलिउड अभिनेत्री माधुरी दिक्षित उनको अभिनयले सबैलाई उनि प्रति आकर्षित गर्न सफल छिन् । केहि समय देखि माधुरी कुनै पनि फिल्ममा देखिएकी छैनन् तर उनी सामाजिक सञ्जालमा भने सक्रिय छिन् । अहिले जब मधुरीले उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्छिन्, तब तस्विर भाइरल हुन कत्ति पनि समय लाग्दैन ।
माधुरीको हरेक शैली फ्यानहरुले रुचाउने गर्दछन् । अभिनेत्रीको सैली मात्र नभई उनको डान्स, फेसन र शुन्दर्ताबाट फ्यानहरु उनि प्रति मोहित हुनेगर्दछन् ।
अभिनेत्री सधै सामाजिक सञ्जाल मार्फत फ्यानहरुसंग जोडिरहन्छिन् र सामाजिक सञ्जालमा सक्रिय छिन् ।
यस पटक माधुरीले पोस्ट गरेको तस्विरले सबैको ध्यान तानेको छ । अहिले माधुरीले समुन्द्री किनारामा खिचेको तस्विर पोस्ट गरेको छिन् । माधुरीको तस्विर देखेर उनका फ्यानहरु तस्विरमा लगातार लाइक र कमेन्ट गरिहेका छन् ।
तस्विरमा माधुरीले ब्लु कलरको गाउन लगाएको छिन् । माधुरीले आफ्नो लुकलाइ पुरा गर्नको लागि कपाल छोडेको छिन् । पिंक कलरको लिपिस्टिकको साथमा हल्का मेकअप गरेकी छिन् ।
अभिनेत्री तस्विर सेयर गर्दै क्याप्सनमा लेख्छिन् ‘म ति संघर्षको लागि धैरै आभारी छु, जसले त्यो मान्छे बनायो जुन आज म छु।’ अहिले माधुरीको तस्विर भाइरल भैरहेको छ । फ्यानहरुले यस तस्विरलाइ धरै रुचाएका छन् ।
तस्विर श्रोत: माधुरी दिक्षित इन्स्टाग्राम