बलिउडका चर्चित अभिनेता ज्याकी श्राफकी छोरी र टाइगर श्राफकी बहिनी कृष्णा श्रफ आफ्नो बो-ल्डनेसका कारण चर्चामा छन्। फेरी एक पटक टाइगरकी बहिनि कृष्णले सम्पूर्ण अभिनेत्रीलाइ समेत पछि पार्ने ह-ट तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्विरमा कृष्णा ब्ल्याक कलरको ब्रामा देखिएकी छन् ।
कृष्ण श्राफले यस पटक धेरै बो-ल्ड तस्वीरहरु सेयर गरेका छिन्, जसलाई देखेर उनका फ्यान अचम्ममा परेका छन्।
तस्विरमा कृष्णा ब्ल्याक कलरको ब्रा र शर्ट पाइन्टमा देखिएको छिन् । कृष्णाले उनले लगाएको पोशाकसंग मिल्ने रंगको जुत्ता लगाएकी छिन् । प्राय: उनि तस्विरको लागि पोज दिदा बसेर बिभिन्न शैलीमा पोज दिने गर्छिन्।
उनको यस तस्विरले सामाजिक सञ्जालमा तहल्का मच्चाई रहेको छ। अहिले कृष्णाको तस्विमा फ्यानहरुले लगातार कमेन्ट तथा लाइक गरिहेका छन् ।
तस्विर श्रोत: कृष्णा श्रफ इन्स्टाग्राम