पछिल्लो समयमा चर्चामा रहेकी भोजपुरी अभिनेत्री मोनालिसा सामाजिक सञ्जालमा सक्रिय भएकी छिन्। अहिले जब मोनालिसको तस्विर सार्वजनिक हुन्छ भाइरल हुन कत्ति पनि समय लाग्दैन । मोनालिसाको इन्स्टग्राममा लाखौ फलोअर्स छन् । प्राय: मोनालिसा उनको ह-ट तथा बो-ल्ड तस्विर फ्यानहरु माझ पोस्ट गर्छिन्।
एक पटक फेरी अभिनेत्री मोनालिसले सामाजिक सञ्जालमा तहल्का मचाएको छिन् । मोनालिसाको अहिलेको ताजा तस्विरमा स्विमिंग पुलको छेउमा बसेर पोज दिदै छिन् । तस्विरमा अभिनित्री बिकिनीको बाहिर जाली वस्त्र लगाएको छिन्।
हरेक तस्विरमा मोनालिसालाइ फरक फरक अन्दाजमा देख्न सकिन्छ । अहिले मोनालिसाको यी तस्विरहरुमा फ्यानहरु लगातार कमेन्ट तथा लाइक गरिहेका छन् ।
अहिले मोनालिसालाइ मनपराउनेको संख्या कति छ, भनेर उनको सामाजिक सञ्जालमा पोस्ट गरेका तस्विरमा आएको कमेन्ट र लाइकले जान्न सकिन्छ।
मोनालिसा भोजपुरी सिनेमाको एक चर्चित अभिनेत्री हुन् । केहि समय पहिले मोनालिसाले बिकिनी अवतारमा पोस्ट गरेका तस्विर निकै नै भाइरल भएको थियो ।
तस्विर श्रोत: मोनालिसा इन्स्टाग्राम