बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही उनको फिट शरिर र आकर्षक डान्सको कारण सबैमाज चर्चामा छिन् । अहिले नोराको नयाँ म्युजिक भिडियो ‘जालीमा कोका कोला’ बोलको म्युजिक भिडियोले सामाजिक सञ्जालहरुमा तहल्का मच्चाई रहेको छ । यसै बिचमा नोराको केहि नयाँ फोटो शुट पनि सार्वजनिक भएको छ ।
तस्विरमा नोरा समुन्द्री किनारमा बसिरहेको देख्न सकिन्छ । तस्विरमा नोराले बाघको छाला जस्तै देखिने पोशाक लगाएको छिन् । तविरमा नोरलाई एकदमै शुन्दर देखिएको छ ।
यस पोशाकमा देखिएकी नोराको शैलीलाइ फ्यानहरुले निकै रुचाएका छन् । तस्विरमा देख्न सकिन्छ। नोराले ठुला-ठुला गोल्डेन कलरको रिंग लगाएको छिन् ।
नोराले यी तस्विर आफ्ना फ्यानहरुको लागि सार्वजनिक गरेकी हुन् । यसपटक भने नोराले उनको फ्यानहरुको लागि अहिले सम्मकै फरक शैलीमा तस्विर सार्वजनिक गरेकी छिन् ।
अहिले नोराको इन्स्टाग्राममा ३ करोड भन्दा बढीले उनलाई फलो गरेका छन् । यसै खुशीको अवसरमा नोराले उनको केहि नयाँ तस्विर सार्वजनिक गरेकी छिन् ।
अहिले नोराका यी तस्विरहरुमा फ्यानहरुले लगातार लाइक र कमेन्ट गरिरहेका छन् । नोराले पोस्ट गरेका यी तस्विरहरु अहिले सामाजिक सञ्जालमा तिब्ररुपमा भाइरल भैरहेको छ ।
तस्बिर श्रोता : नोरा फतेही इन्स्टाग्राम