बलिउड अभिनेत्री करिश्मा कपूरले उनको केहि यस्ता तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जसलाई देखेर फ्यानहरु उनको तस्विरमा लाइक तथा कमेन्टको वर्षात गरिहेका छन् ।
कुनै समयको चर्चित अभिनेत्री करिश्मा कपूर अहिले लामो समय देखि अभिनय क्षेत्रमा देखिएकी छैनन्। अभिनेत्री करिश्माले बलिउड क्षेत्रमा दर्जनौ सफल चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् । कुनै समयमा उनको नामले नै फिल्म हेर्नेको भिड लाग्ने गर्थ्यो ।
करिश्माको अभिनयको कुरा गर्दा सन १९९१ मा फिल्म ‘प्रेम कैदी’ बाट अभिनयको यात्रा सुरु गरेको थिइन् । त्यसपछि भिनेत्रीले राजा हिन्दुस्तानी, राजा बाबू, दिल तो पागल है, अनाडी जस्ता सुपरहिट फिल्महरू सफल अभिनय गरिसकेकी छिन् ।
पछिल्लो समयमा अभिनेत्री फिल्म क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । करिश्मा सामाजिक सञ्जाल मार्फत फ्यानहरु सँग जोडी रहन्छिन ।
अहिले अभिनात्री करिश्माको सामाजिक सञ्जाल इन्स्टाग्राममा ६ मिलियन फलोअर्स छन् ।
तस्विर स्रोत: करिश्मा कपूर इन्स्टाग्राम