पुनम पाण्डेले राज कुन्द्रालाइ ग-म्भिर आरोप लगाउदै भनेकी छिन् । उनले मलाई एक अश्लिल सन्देश पठाउदै मेरो व्यक्तिगत तम्बर सार्वजनिक गर्दिएका थिए।
अभिनेत्री तथा मोडल पुनम पाण्डेले दाबी गरेकी छिन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीको श्रीमान राज कुन्द्राले एक अनुबन्धि असहमतिमा उनको व्यक्तिगत फोन नम्बर सबैको माजमा सर्वाजनिक गर्दिएक थिए। अश्लिल भिडियो बनाएको आरोपमा समातिएका राज कुन्द्रा २३ जुलाई सम्म पुलिशको हिरासतमा रहनेछन्।
पुनमको यस्तो बयान छ । उनको फोन नम्बरको साथै उनको केहि तस्बिरको पनि बिना स्वीकृति प्रयोग गरेका थिए। यसको साथै राजा कुन्द्राले पुनमलाइ आपमन जनक व्यवहार गरेका थिए। पुनमले एक भिडियो शन्देशमा भनेकी छिन् राजा कुन्द्राको एक कामको लागी हस्तक्षर गर्न अस्विकार गरे तेस पछी राजा कुन्द्रले उनको सामाजिक सञ्जालमा एक शन्देश लेख्दै पुनमको नम्बर पनि सार्वजनिक गर्दिएका थिए।
साथै राज कुन्द्राले पुनमलाई म्यासेजमा भनेका रहेछन् । पुनम भन्छिन ‘मलाई अहिले फोन गर म तेरो कपडा उतार्दिन्छु’ उनले यो म्यासेज मेरो व्यक्तिगत नम्बरमा पठाएक थिए।’