३५ वर्षीय गायिका इन्दिरा जोशीको लोभलाग्दो जवानीका तस्बिरहरुले खिच्यो सबैको ध्यान, हेर्नुस् तस्बिर

नेपाली सांगीतिक क्षेत्रको चर्चित गायिका इन्दिरा जोशी गायनको साथै नेपाल आइडलको जज बाट झनै चर्चामा आएकी हुन्। पछिल्लो समय उनले धेरै चर्चित गितहरु गाइसकेकी छिन् । पछिल्लो समयमा उनको चर्चित गितहरु सानु माया आउन वोर, उध्रेको चोली, उकालीमा जादा,बेहुली जस्ता चर्चित गितहरु छन।

आज हामी यस पोस्ट मार्फत इन्दिराले उनको सामाजिक सञ्जालमा पोस्ट गरेका केहि शुन्दर तस्बिर देखाउने छौ।

जहिलेबाट इन्दिरा नेपाल आइडलमा आइन तब बाट उनको चर्चा झनै बढेको छ । अहिले इन्दिराको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४ लाख ६० हजार भन्दा बढी फलोअर्स छन् ।

इन्दिराले थुप्रै स्टेज शो पनि गरेको छिन् । उनको गायनलाइ मानिषहरु निकै रुचाउने गरेको पाउन सकिन्छ।

इन्दिराको गायनको साथै उनको शुन्दर्ताको पनि निकै चर्चा हुनेगरेको छ ।

इन्दिरा गायनमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । जब उनको तस्बिर सामाजिक सञ्जालहरुमा आउछ भाइरल हुन् कत्ति पनि समय लाग्दैन ।

तस्बिर स्रोत: इन्दिरा जोशी इन्स्टाग्राम

प्रकाशित : बुधबार, साउन ०६, २०७८१३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रशारणमा आउने भयो नेपाल आइडल सिजन ४, फेरिदै जज!