आजसम्म देख्नु भएको छैन होला साडीमा श्वेताको यस्तो ह-ट अवतार, हेर्नुस् तस्बिर सहित!

टिभीको चर्चित अभिनेत्री श्वेता तिवारी प्राय: सधै चर्चाम रहने गरेको छिन्। अभिनेत्री कहिले उनको अभिनय कहिले उनको व्यक्तिगत जीवनलाइ लिएर चर्चामा हुने गरेको छिन्। अभिनेत्री अहिले साडी लुकको कारण चर्चामा छिन् ।

यी तस्बिरहरु अभिनेत्रीले उनको इन्स्टाग्राममा पोस्ट गरेको छिन्। तस्बिरमा श्वेता ब्लु कलरको साडीमा देखिएको छिन्। साडीमा ब्लाउज पनि मिल्दो कलरको लगाएको छिन्।

अहिले श्वेताले लगाएको साडीको मूल्य यस साडीको वेबसाइटमा ९० हजार पर्छ ।

यस साडीमा अभिनेत्री निकै शुन्दर देखिएको छिन्। अहिले श्वेतालाइ यस अवतारमा देखेर उनको फ्यानहरुले विश्वाश गर्न सकिरहेका छैनन्।

पछिल्लो समयमा श्वेता चर्चित शो खतरोके खेलाडीको कारण चर्चामा छिन् ।

पछिल्लो समयमा श्वेता र उनको छोरी पलक तिवारी सामाजिक सञ्जालमा निकै सक्रिय भएको पाउन सकिन्छ।

तस्बिर स्रोत: श्वेता तिवारीको इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन ०४, २०७८१७:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिल्पाको श्रीमनलाइ घम्भिर आरोपमा प्रहरीले गर्यो गिरफ्तार, अस्लिल भिडियो बनाएको आरोप!