आमिर खानसँग चर्चामा रहेकी फातिमाले गराइन् बो-ल्ड फोटो शुट, १० तस्बिर सहित!

बलिउड अभिनेत्री फातिमा सना शेख केहि समयदेखि चर्चामा छिन्। हालै भएको आमिर खान र किरण राव बिचको सम्बन्ध बिच्छेदको कारण फातिमालाइ भनिएको थियो । तर अहिले फातिमा उनको फोटो शुटको कारण चर्चामा आएको छिन् ।

फातिमाको यस फोटो शुटको तस्बिर अहिले सामाजिक सञ्जालमा तिब्ररुपमा भाइरल भैरहेको छ । अहिले अभिनेत्रीले तस्बिरहरुमा बिभिन्न आकर्षक पोज दिइरहेको छिन् ।

फातिमा सना शेख यस तस्बिरमा ब्लु कलाको ब्रालेट र डेनिम लगाएर देखिएको छिन् । अभिनेत्रीले फरक फरक शैलीमा तस्बिर खिचेको छिन् ।

फातिमा सना शेखले अन्तर्राष्ट्रिय ब्रान्डको जार को आउटफिटहरू लगाईकी छिन्। जसमा उनी धेरै सुन्दर देखि छिन्।

फातिमाले तस्बिर लिने क्रमम कपल छोडेकी छिन् ।

फातिमाले तस्बिर खुला मैदानमा खिचिएको छिन् । एस स्थानमा फातिमा निकै ह-ट पोज दिदै गरेको देख्न सकिन्छ ।

अहिले फतिमको यस तस्बिर तिब्र रुपमा भाइरल भैरहेको छ । जसमा उनको फ्यानहरुको कमेन्ट तथा लाइकको बर्षत भएको छ ।

फातिमा सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन । प्राय: उनी उनको हरेक क्रियाकालापको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।

फातिमा अन्तिम पटक फिल्म ‘अजीब दास्तान’ र ‘लुडो’ फिल्महरूमा देखिएको थिइन् ।

तस्बिर स्रोत: फातिमा सना शेख

प्रकाशित : सोमबार, साउन ०४, २०७८१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजसम्म देख्नु भएको छैन होला साडीमा श्वेताको यस्तो ह-ट अवतार, हेर्नुस् तस्बिर सहित!