बबिताले गरिन् मुख कालो हुने काम, तस्बिर भयो भाइरल !

हालसालै मुनमुन दत्ताले इन्स्टाग्राममा केहि तस्बिर सार्वजनिक गरेकी छिन् । अहिले यस तस्बिरलाइ देखेर मानिषहरु अभिनेत्रीलाइ काली बिराली भनिरहेका छन् ।

सानो पर्दाम सबैभन्दा मन पराइएको शो जुन लामो समय देखि निकै चर्चामा छ । कमेडी शो ‘उल्टा’ चस्मा को हरेक पात्रको आफनै महत्वो छ । तारक मेहताको शो ‘उल्टा चश्मा’ आज दर्शकको सबैभन्दा मन पर्ने शो बनेको छ ।

यस शो को हरेक पत्र आफ्नो अभिनयको कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । दर्शको मन जित्न शो का पात्रहरुले कुनै पनि कसर छोडेका छैन।

उक्त शो मा बबिता जी को भूमिका निर्वाह गर्ने पात्र मुममुन दत्ता प्राय: कुनै न कुनै कारण चर्चामा आहिरहन्छिन् । अहिले मुनमुनको केहि तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

हालै मुनमुन दत्ताले उनको सामाजिक सञ्जालमा केहि तस्बिर पोस्ट गरेको छिन् । अहिले उनको तस्बिर देखेपछी फ्यानहरुले काली बिराली भनेका छन् । जसमा अभिनेत्री ‘मड बाथ’ लिहिरहेको छिन् ।

तस्बिरमा मुनमुन समुन्द्र किनारामा उनको शरिरमा हिलो लगाउदै गरेको देख्न सकिन्छ। अहिले उनको यस तस्बिरमा डेढ लाख भन्दा लाइक आइसकेको छ । केहि समय पहिले उर्वशी रौतेलाले  पनि यसरी नै फोटो शुट गरेकी थिइन् ।

तस्बिर स्रोत: मुनमुन दत्ता इन्स्टाग्राम

प्रकाशित : सोमबार, साउन ०४, २०७८१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिर खानसँग चर्चामा रहेकी फातिमाले गराइन् बो-ल्ड फोटो शुट, १० तस्बिर सहित!