प्रसारणमा आउने भयो ‘द कपिल शर्मा शो’ यस दिन बाट हुदैछ प्रसारण!

टेलिभजन क्षेत्रको सबैभन्दा चर्चित कमेडी शो द कपिल शर्मा शो पुन प्रसारणमा आउने भएको छ ।

भारतको चर्चित कमेडी टिभी शो द कपिल शर्मा शो पुन: प्रसारणमा आउने भएको छ भारतीय मिडिया रिपोर्ट अनुसार कोरोनाको दोस्रो लहरको कारण बन्द भएको टिभी शो पुन प्रसारणमा आउने भएको हो। मनिषहरु लामो समय देखि यस शो को प्रतिक्षामा थिए। अब प्रतिक्षाको समय सकिन लागेको छ । अब चाडै नै द कपिल शर्मा शो प्रसारण आउने भएको हो । मानिषहरु कहिले कपिल शर्मा शो आउछ र मनोरंजन गराउछ भनेर प्रतिक्षामा रहेका छन्  ।

भारतीय मिडिया रिपोर्टको अनुसार फेरी एकपट हामि सबैलाई हसाउन आउदैछ । यस भन्दा पहिले कोरोनको डर साथै कपिल दोस्रो पटक बाबु बनेका थिए । उनलाई पनि परिवारको लागि समय चाहिएको थियो । तेसैले यस शो को प्रसारण रोकिएको थियो अब चाडैनै प्रसारणमा आउने भएको छ । आगामी २१ अगस्ट २०२१ मा प्रसारण हुनेछ । यस भन्दा पहिले यस शो २५ जुलाई बाट प्रसारण हुने हल्ला चलेको थियो ।

केहि सोशल मिडियाले अर्चना पुरण सिंहले शो छोडेको खबर प्रसारण गरेपनि तेस्तो नभएको अर्चनाले एक अन्तर्वार्तामा भनेकी छिन् । अर्चना भन्छिन् त्यो सबै झुटो खबर हो । यस शो मा यसभन्दा पहिले देखिएका सबै कलाकार देखिने भएका छन् । केहि दिन अघि लापिलले नै शो छोडेको भने हल्ला पैलिएको थियो ।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफैँले जन्म दिएको तरुनी छोरीलाई क्यामराको अगाडी नं-ग्याउँछन् यी आमाबुबा