आफैँले जन्म दिएको तरुनी छोरीलाई क्यामराको अगाडी नं-ग्याउँछन् यी आमाबुबा

एजेन्सी : सामाजिक सञ्जालमा आफ्नो भिडियो तथा तस्बिरहरु पोस्ट गर्नको लागि मानिसहरु फोटोशूट गराईरहन्छन्। र आफ्नो फोटोशूटको बलमा फलोअर्स बढाउने प्रयास गर्छन्। प्राय: मानिसहरु आफैंले या आफ्ना साथीहरुको मद्दतले फोटोशूट गर्छन्। तर के तपाईले कहिल्यै सुन्नुभएको छ, कुनै युवतीले आफ्नो ह:ट फोटोशूट गराउनको लागि आफ्नो अभिभावकको मद्दत लिन्छिन्।

मिरर डट कमका अनुसार, २१ वर्षीय युवती टेडी माउटिन्हो सामाजिक सञ्जालमा आफ्नो पर्फेक्ट ह:ट तस्बिर पोस्ट गरिरहन्छिन्। खासमा ती सबै फोटोहरु उनी आफैंले खिच्दिनन्, यसबारे उनी आफैंले खुलासा गरेकी हुन्।

अमेरिकाको फ्लोरिडामा बस्ने टेडी माउटिन्होले बताएअनुसार आफ्नो ह:ट फोटोहरु क्लिक गर्न ब्वायफ्रेन्ड या नजिकका साथीहरु मात्रको नभई आफ्नो बुबा र आमाको सहयोग लिन्छिन्।

टेडीका भनाई अनुसार उनका पिता रेगी र माता माओ दुवैले उनको करियरमा सहयोग पुर्याईरहेका छन्। उनी आफ्नो जीवनमा अभिभावकको साथ र सहयोग पाएर पाउँदा एकदमै खुशी छिन्।

ह:ट फोटोशूट गर्न उनका मातापिताले उनलाई धेरै मद्दत गर्छन्। उनको ह:ट फोटोशूटमा उनीहरुलाई केही आपत्ति छैन। इन्स्टाग्राममा टेडीलाई लगभग ३ मिलियन भन्दा बढीले पच्छ्याएका छन्।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिला एक-अर्का बिना बाँच्नै सक्दैनथे, अहिले अनुहारसमेत हेर्न चाहदैनन् यी बलिउड पूर्व जोडी