कट्रिनाले जन्म दिनको अवसरमा सार्वजनिक गरिन् बाल्यकालको तस्बिरहरु!

बलिउड अभिनेत्री कट्रिना कैफ आज उनको ३८ औ जन्मदीन मनाइ रहेकी छिन्। कट्रिना सधै उनको मनमोहक प्रदर्शनले दर्शकलाइ उनि प्रति मोहित गराउछिन् । अहिले कट्रिनाको बच्पनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । आज हामि यस पोस्ट मार्फत अभिनेत्री कट्रिनाको बच्पनको तस्बिरहरु देखाउने छौ । अहिले उनको बच्पनको तस्बिरले खुब तहल्का मच्चाई रहेको छ । केहि तस्बिर उनको एकदमै शुन्दर छन् भने केहि तस्बिरमा उनलाई चिन्न नै मुस्लिल हुन्छ । हेर्नुस् अभिनेत्रीको बच्पनको भाइरल तस्बिर

सन १९८३ जुलाई १६ मा जन्मिएकी कट्रिनाको वास्तविक नाम कैटरिना टारकेटि हो ।

उनले १६ बर्षको उमेरमा मोडालिंग बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् । पछि सिनेमा क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

कट्रिना फिल्म क्षेत्रमा आएको पनि १० बर्ष भैसकेको छ ।

उनले अभिनय यात्राको सुरुवात अमिताभ बच्चनको फिल्म ‘बुम’ बाट बलिउडमा आफ्नो करियरको सुरिवात गरेकी थिइन्।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रसारणमा आउने भयो ‘द कपिल शर्मा शो’ यस दिन बाट हुदैछ प्रसारण!